वीरगंज : कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको कन्भेल्सेन्ट प्लाज्मा थेरापी उपचार सेवा प्रदेश २ मा पनि शुरु भएको छ। नारायणी अस्पतालबाट सेवा शुरु भएको हो।
भदौ १४ गते अस्पतालको आइसीयू कक्षमा उपचारत एक संक्रमितको उपचार प्लाज्मा थेरापीबाट थालिएको अस्पतालका चिकित्सक डा.उदयनारायण सिंहले बताए। सर्लाही, चकरघट्टा गाउँपालिका वडा नं ३