काठमाडौँ । सर्वोच्च अदालतको पूर्ण बैठकले विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण तथा न्यायिक सुधारका लागि चाल्नुपर्ने उपायहरूबारे मार्गचित्रसहित कार्य योजना तयार गर्न मुद्दा व्यवस्थापन समितिलाई जिम्मेवारी दिएको छ । सर्वोच्च अदालतका कामु प्रधान न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा आज (बुधबार) सबै न्यायाधीश सहभागी बैठकले उक्त निर्णय गरेको हो । मुद्दा व्यवस्थापन समितिका संयोजक न्यायाधीश विश्वम्भर श्रेष्ठ […]