अब देश बनाउन दल र भोट दुबै बदल्नुपर्छः लामिछाने

दाङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश बनाउन दल र भोट बदल्नुपर्ने बताएका छन्। रोल्पाबाट कार्यक्रम सकेर काठमाडौं फर्किने क्रममा दाङको भालुवाङमा राष्ट्रिय स्वतन्त्र पार्टी राप्तीले आयोजना गरेको जनभेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका छन्। ‘बाउ–बाजेको पार्टी सुनकाण्ड, शरणार्थी काण्ड र ललिता निवास जग्गा काण्डमा फसे’, उनले भने, ‘अब देश बनाउन दल […]

सम्बन्धित सामग्री

नेताहरू भोट माग्न गाउँ पस्दा, परदेशीलाई देश छाड्न परेको छ

देश चुनावमय भएको छ । नेताहरू भोट माग्न घरदैलो अभियान गर्दै गाउँघरदेखि खेतबारीसम्म पुगेका देखिन्छन् । तर देशको विडम्बना के छ भने नेताहरू भोट चाहिएर गाउँ पस्दा देशमा रोजगारी नपाएकाहरूलाई गाउँघर छाडी परदेसिन परेको छ । देशमा चुनाव आएर के गर्नु, चुनावले रोजगारी नदिँदो रहेछ भन्ने त अहिलेको विमानस्थलकै दृश्यले पनि प्रस्ट पर्छ । विमानस्थलमा देश छाड्नेहरूको भिड देख्दा लाग्छ भिसा पाउने हो भने सायद एका दुई बाहेक देशमा बस्न कोही चाहँदैनन् ।  खाडी र मलेसियामा पसिना बगाउनेहरू कै कुरा गर्ने हो भने पनि दसैँ तिहार माने...

भोट कसलाई दिने ?

नेपाललाई जापान, स्वीट्जरल्यान्ड, अमेरिका बनाउनुपरेको छ, अनि फेरि देश चलाउने जिम्मा देशका लागि काम गर्ने नभई आफ्नो काम गरिदिने मान्छेलाई दिन मन छ । हामी चाहन्छौँ कि राम्रो मान्छेले भन्दा हाम्रो मान्छेले जितेमा उसले नियमविपरीत भएर पनि हाम्रो सम्पूर्ण काम गरिदिन्छ, तर यसमा नेताको दोष हुँदैन । भोट हाल्ने सम्पूर्णको दोष हुन्छ ।

राष्ट्रियता र देशभक्तको पक्षमा भोट हाल्न ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बिगार्न लागेका गठबन्धनका उम्मेदवारहरुलाई भोट नहाल्न आग्रह गरेका छन् । विराटनगरमा शुक्रबार अनेरास्ववियुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले खासगरी पहिलो पटक भोट हाल्न लागेका मतदाताहरुले भोट हाल्ने बेला सोच्नुपर्ने बताए । उनले सत्ता गठबन्धन अपवित्र रहेको भन्दै गठबन्धनका उम्मेदवारले देश नबनाउने बताए । ‘तपाईहरु पहिलो पल्ट मतदान गर्दै हुनुहुन्छ भने जिन्दगीको पहिलो भोट गलत ठाउँमा नहाल्नुस्, तपाईको पहिलो भोट देश बिगार्नेका जिम्मामा पर्नुहुँदैन&rsq

देश बेचेर खाने पार्टीमा भोट हाल्न दिँदैनाैँ : विप्लव

काठमाडाैं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द (विप्लव)ले देश बेचेर खाने पार्टीहरूलाई भोट हाल्नै नदिने चेतावनी दिएका छन्।एमसिसीमा राष्ट्रघात गर्ने दलहरूलाई आवश्यक परे नेपाली सेनासँग मिलेर भएपनि १० वर्षका लागि प्रतिबन्ध लगाएर भोट हाल्नै नदिने उनकाे जिकिर थियो। बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले देश बेचेर खानेहरूलाई नेपाली जनताले भोट हालेर अधिकार दिन नहुने बताए।आफ्ना केही पुराना साथीहरुले राजासँग नेपाली सेनालाई मिलाएर आफूहरुले अरु पार्टीला

भरतपुरमा प्रचण्डले भने- हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा जान सक्छ

चितवन– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस चितवनका नेता तथा कार्यकर्तालाई हँसिया हतौडामा मत हाल्न आग्रह गरेका छन् । चितवनमा बिहीबार आयोजित गठबन्धनको संयुक्त सभालाई सम्बोधन गर्दै उनले हँसिया हतौडामा भोट नहाले देश दुर्घटनामा जान सक्ने बताएका छन् । गठबन्धनबाट भरतपुर महानगर मेयरमा प्रचण्डकी छोरी रेणु दाहालले उम्मेदवारी दर्ता गरेकी छन् । उनको […]

भरतपुरमा हँसिया हथौडामा भोट हाल्नुभएन भने देश दुर्घटनामा जान्छ : प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जाने बताएका छन् । बिहीबार चितवनको भरतपुरमा भएको ५ दलीय गठबन्धनको संयूक्त सभालाई सम्बोधन गर्दै उनले अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै भरतपुरमा हँसिया हथौडामा मतदान नगरे देश दुर्घटनामा जाने बताए । अहिले देशका लागि सहमति, सहकार्य, एकताको आवश्यकता रहेको बताउँदै उनले अहिलेको गठबन्धन प्राकृतिक गठबन्धन रहेको बताए । चितवनमा रुखवालाले हँसिया हथौडामा भोट हाल्नु हुँदैन भन्ने गरेको कुरालाई ग

काँग्रेस, एमाले र माओवादीबाट देश बन्छ भन्नु साँढेले दूध दिनुजस्तै हो : लिङ्देन

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काँग्रेस एमाले र माओवादीलाई भोट दिएर देश बन्छ भन्नु साढेको टाङ मुनि बाल्टी थापेर दुध आउँछ भनेजस्तै भएको बताएका छन् । शुक्रबार काठमाडौमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले फेरि पनि उनीहरुलाई भोट दिनु भनेको देश वर्वाद गर्नु रहेको बताए । ‘कि अहिले पनि विद्यमान पार्टीहरूलाई भोट दिएर देश बन्छ भन्नु साँढेको टाङमुनि बाल्टी थापेर दुध आउछ भन्नुजस्तै हो । सिर्कना ठोकेर र दाना दिएर केही गरेर पनि आउदैन’, लिङ्देनकाे भनाइ छ । अध्यक्