सहकर्मीबाट बलात्कारको आरोप लागेपछि पक्राउ परे काठमाडौं जिल्ला अदालतका अधिकृत

काठमाडौं। काठमाडौं जिल्ला अदालतका कार्यरत अधिकृत बलात्कारको आरोपमा पक्राउ परेका छन् । ललितपुर प्रहरीले माघ २८ गते गोपाल गजमेरलाई पक्राउ गरेको हो । गजमेरविरुद्ध बलात्कारको जाहेरी पक्राउ परेकै दिन प्रहरीले उनलाई पक्राउ गरेको थियो । पाटन उच्च अदालतमा कार्यरत रहँदा सँगै काम गरेकी कर्मचारीले गजमेरविरुद्ध बलात्कारको आरोप लगाएकी हुन् । स्रोतका अनुसार जाहेरवालाले २०७७ देखि […]

सम्बन्धित सामग्री

पल शाहलाई थुनामै राख्न अदालतको आदेश

काठमाडौं : जिल्ला अदालत नवलपुरले पल (पूर्णविक्रम) शाहलाई पूर्पक्षका लागि थुनामै राख्न आदेश दिएको छ। नाबालिगलाई बलात्कारको आरोप लागेका शाहलाई अदालतले तनहुँ कारागारमा राख्न आज आदेश दिएको हो।नवलपुर अदालतले पनि जिल्ला अदालत तनहुँकै आदेश दोहोर्‍याएको छ। न्यायाधीश अर्जुन अधिकारीको इजलासले शाहलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। नवलपुर अदालतबाट तनहुँ कारागार नै लैजाने आदेश भएको प्रवक्ता एवं तहसिलदार लालबहादुर क्षेत्रीले थाहाखबरलाई जानकारी दिए। उनका अनुसार अदालतल

पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत तनहुँले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका शाहलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । एक नाबालिग किशोरीले शाहविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।...

पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश

काठमाडौं । जिल्ला अदालत तनहुँले बलात्कार आरोपी अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ । चार दिनअघि नाबालिग एक गायिकाले उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय तनहुँमा जायरी दिएकी थिइन । उनले जाहेरी दिएसँगै प्रहरीले अभिनेता शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो । प्रहरीको सर्कुलरसँगै उनी फरार रहेका थिए […] The post पल शाहलाई सात दिन हिरासतमै राख्न अदालतकाे आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.