पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । जिल्ला अदालत तनहुँले बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ । नाबालिग बलात्कारको आरोप लागेका शाहलाई थप पाँच दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । एक नाबालिग किशोरीले शाहविरुद्ध जाहेरी दिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।...

सम्बन्धित सामग्री

पल शाहलाई १२ दिन हिरासतमा राख्न अनुमति

काठमाण्डाै – नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । सात दिनको म्याद अपुग भएकाले थप म्याद माग्दा जिल्ला अदालतबाट १२ दिनको समय प्राप्त भएको तनहुँका प्रहरी नायब उपरीक्षक (डीएसपी) युवराज खड्काले जानकारी दिनुभयो ।  गएको आइतवारदेखि जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका शाहको भोलिदेखि अदालतमा बयान सुरु हुनेछ । पल शाह गएकाे फागुन १५ गते आफैँ प्रहरी समक्ष उपस्थित भएका थ...

पल शाह प्रकरण : घरधनी दम्पतीको बयान–‘पल र बालिका सँगै बसेका थिए’

जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई तनहुँ जिल्ला अदालतले थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ । फागुन १५ बाट पल शाह (पूर्णविक्रम शाह) तनहुँ प्रहरीको हिरासतमा छन् ।आइतबार दोस्रोपटक म्याद थप हुँदासम्म प्रहरीले पल शाहसहित ५ जनाको बयान लिएको छ । १७ वर्षीया बालिकाले म्युजिक भिडियो छायाङ्कनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।फागुन ११ मा बालिकाले दिएको जाहेरीमा २०७८ वैशाख १४ मा

पल शाहलाई थप १२ दिन हिरासतमा राख्‍न अनुमति

नाबालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा दमौली प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्णविक्रम शाह (पल शाह)लाई थप १२ दिन हिरासतमा राख्‍न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।

पल शाहलाई थप १२ दिन थुनामा राख्न अनुमति

२२ फागुन, काठमाडौं । बलात्कार मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका अभिनेता पल शाह थप १२ दिन हिरासतमा रहने भएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँको अनुमति लिएको छ । म्याद थपका लागि प्रहरीले आइतबार उनलाई जिल्ला अदालत लगेको थियो । प्रहरी स्रोतका अनुसार अनुसन्धान […]

पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

अभिनेता पल शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत तनहुँले  पल शाह भनिने पूर्णविक्रम शाहलाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । यसअघि दिइएको ७ दिनको समय अपुग भएपछि प्रहरीले आज म्याद थपका लागि प्रहरीमा उपस्थित गराएकोमा थप १२ दिन समय पाएको हो । १७ वर्षीया किशोरीले आफू पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएपछि शाह पक्राउ परेका हुन् । फागुन १५ मा शाह जिल्ला प्

पल शाह प्रकरणमा अबको कानुनी प्रक्रिया के हुन्छ?

अपडेट : आज तनहुँ जिल्ला अदालतले पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान दिन अनुमति दिएको छ। यसअघि गएको आइतबार ७ दिनको म्याद दिइएको थियो भने अहिले थप १२ दिन दिइएको हो। पल शाह प्रकरणमा युट्युबमा अझै मिथ्या सूचनाहरु आउने क्रम रोकिएको छैन। शुक्रबार एकै दिन प्रेस काउन्सिल, राष्ट्रिय मानवधिकार आयो

पल शाह प्रकरणमा अबको कानुनी प्रक्रिया के हुन्छ?

अपडेट : आज तनहुँ जिल्ला अदालतले पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान दिन अनुमति दिएको छ। यसअघि गएको आइतबार ७ दिनको म्याद दिइएको थियो भने अहिले थप १२ दिन दिइएको हो। पल शाह प्रकरणमा युट्युबमा अझै मिथ्या सूचनाहरु आउने क्रम रोकिएको छैन। शुक्रबार एकै दिन प्रेस काउन्सिल, राष्ट्रिय मानवधिकार आयो

पल शाहलाई सात दिन हिरासतमा राख्न तनहुँ अदालतको अनुमति

जबरजस्ती करणीको आरोप लागेका नायक पल शाह (पुर्णर्विक्रम शाह)विरुद्ध प्रहरीले तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।