आफूलाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि देउवाले भने- सर्वोच्चले विधिको शासन बचाएको छ

आजै सर्वोच्चले देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

सम्बन्धित सामग्री

दण्डहीनताको दलदलमा

प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा तथा त्रिभुवन विमानस्थल सुन तस्करी प्रकरणसँग जोडेर भने– देशमा पहुँच होइन, विधिको शासन छ भन्ने मान्यता स्थापित गर्न सरकारले कतै कुनै लापरबाही गरेन।...

प्रधानमन्त्री शेरबहादुर देउवालाई खुलापत्र

सम्माननीय शेरबहादुर देउवाज्यू, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं ।  २०७८ फाल्गुन ५ विषय : विधिको शासन कायम गर्ने तथा अदालतको फैसला कार्यान्वयन गर्ने विषयमा यहाँको प्रतिबद्धताका सम्बन्धमा । प्रधानमन्त्रीज्यू, मैले तपाईंसँग व्यक्तिगत भेटघाट गर्न खोजेकी थिएँ तर हालसम्म भेट गर्न सकेकी छैन । त्यसैले मेरी  छोरी मैना सुनुवारको मुद्दामा अदालतले गरेको फैसलालाई सम्मान गरी छोरीका हत्याराहरूलाई पक्राउ गर्न र हामी सबैलाई सुरक्षा र न्यायको प्रत्याभूति गरी विधिको शासनप्रति...

विधिको शासनका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन् ।बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिएका हुन् । उनले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे । मुलुकको […]

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रम

प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा विधिको शासन र फौजदारी न्याय प्रशासनलाई प्रभावकारी बनाउन सरकारी वकिलको महत्वपूर्ण भूमिका भएको बताउनुभएको हो । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले मुलुकमा विधिको शासन, मानवअधिकार, नागरिक अधिकार र कानूनको शासनका लागि सधै क्रियाशील हुन आग्रह गर्नुभयो । “विधिको शासन, मानवअधिकार संरक्षण गर्ने कार्य …

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासयन कायम गर्न र मानवअधिका संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् । सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्वनको […] The post विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशीला हो : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन र कानुनी राज्य लोकतन्त्रको आधारशीला भएको उल्लेख गरेका छन्। महान्यायाधिवक्ता कार्यालयको ७१ औं स्थापना दिवसका अवसरमा बबरमहलस्थित कार्की व्यांकेटमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 'विधिको...

विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । महान्यायाधिवक्ता कार्यालयको ७१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासन कायम गर्न र मानवअधिकार संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।   सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्धनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विना पूर्वाग्राही सञ्चालनमा पनि सरकारी व

प्रधानमन्त्री को बन्यो होइन, विधिको शासन ठूलो हो

सर्वोच्च अदालतमा एक महिनासम्म चलेको मुद्दाको फैसलाले मंगलबार साँझ शेरबहादुर देउवा प्रधानमन्त्री भएका छन् । केपी शर्मा ओली बहिगर्मन भई देउवा सत्ताको केन्द्रमा आएका छन् । तर यहाँ व्यक्ति विशेषको कुरा गर्न आवश्यक नै छैन, किनभने कोही हामीले नचिनेको व्यक्ति हुँदै होइन ! सबैले चिनेजानेकै मानिस पदमा दोहोरिरहेका छन् । प्रधानमन्त्री को भयो भन्दा पनि […]

सर्वोच्चको फैसला ऐतिहासिक, विधिको शासन बचेको छ–शेरबहादुर देउवा

काठमाडौं, असार २८ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक भन्दै यसबाट विधिको शासन बचेको टिप्पणी गर्नुभएको छ । प्रधानमन्त्री केपी ओलीले गराएको संसद विघटन बदर गर्ने सर्वोच्चको फैसलापछि सञ्चारकर्मीहरुसँग देउवाले आफूलाई प्रधानमन्त्री बनाएको भन्दा पनि संविधान विपरित गरिएको कदमलाई सच्याएको बताउनुभयो । अदालत कसैको धम्कीदेखि नडराउने भन्दै देउवाले भन्नुभयो, ‘निष्पक्ष र […]