औषधिको सही प्रयोग नहुँदा मानिससँगै पशुपक्षी र बोटबिरुवामा जीवाणु हाबी हुँदै

काठमाण्डाै - मानिससँगै पशुपक्षी र बोटबिरुवामा जीवाणु हाबी हुँदै गएको छ । पछिल्लो समय जीवाणुमा औषधिविरुद्धको प्रतिरोधी क्षमता बढ्दै गएको विज्ञले बताएका छन् । जीवाणु शक्तिशाली  बन्दै जानुमा जथाभाबी औषधिको प्रयोग नै मुख्य कारण भएको विज्ञको भनाइ छ । विज्ञका अनुसार नेपाल जस्ता विकासोन्मुख देशमा यो समस्या अझ बढ्दो छ । तर, औषधिले काम नगर्ने अवस्था विश्वव्यापी जनस्वास्थ्यको समस्याका रुपमा देखा पर्न थालेको छ । डाक्टरको सल्लाह विना जथाभाबी औषधिको प्रयोग गर्ने, उपचार विधिको पालना नगर्नेलगायतका कारण जीवाणुको ...

सम्बन्धित सामग्री

पशुपक्षी ढुवानी व्यवसायीद्वारा होल्डिङ सेन्टरको माग

नेपाल पशुपक्षी जन्य व्यवसायीले पशु ढुवानीका लागि होल्डिङ सेन्टरको व्यवस्थापन गरिदिन सरोकारवालासँग माग गरेका छन्।...

कृषि र पशुपक्षी क्षेत्रमा ‘स्टार्ट अप’ : रूपान्तरणको आधार

नयाँ–नयाँ प्रविधि तथा आविष्कारले खाद्य उत्पादनमा वृद्धि, किसानको जीवनस्तरमा सुधार र कृषि तथा पशुपक्षी उद्योगको समग्र विकासमा योगदान पुर्‍याउन सक्छन् स्टोर्ट–अप भनेको त्यस्तो युवा कम्पनी हो, जसले एउटा विशिष्ट उत्पादन वा...

पशुपक्षी ऐन तत्काल परिमार्जन माग

काठमाडौँ : नेपाल पशुपक्षी व्यवसायीले पशुपक्षी सम्बन्धी ऐन तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेका छन्।सरकार र व्यवसायी दुवैले पालना गर्न नसकिने खालको प्रावधान उक्त ऐनमा रहेको बताउँदै त्यसलाई तत्काल परिमार्जन गर्नुपर्ने उनीहरूले माग गरेका हुन्।शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै पशुपक्षी व्यवसायी संघको सचिवालयका प्रमुख आत्माराम पौडेलले ऐन परिमार्जनका लागि सरकार र संसदीय समितिमा आफूहरूले दिएको निवेदनको समेत सुनुवाइ नभएको गुनासो गरे। उनले सर्वोच्च

नेपालको पशुपक्षी क्षेत्रको रूपान्तरण

कृषि विषय अध्ययन गरेका विज्ञहरूले पशुपक्षी उत्पादन र यस सम्बन्धी उद्यममा लाग्ने हो भने नेपालको पशुपक्षी क्षेत्रको रूपान्तरण सम्भव देखिन्छ तर यसको लागि सरकारले यस्तो दक्ष जनशक्तिलाई देशभित्रै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने हुन्छ।

बजेट नदिएको भन्दै पशुपक्षी क्षेत्रका सरोकारवालाले दिए आन्दोलनको चेतावनी

कृषि तथा पशुपक्षी विकासका लागि बजेट नछुट्याएको भन्दै पशुपक्षी विकाससँग जोडिएका विभिन्न संघ–संस्थाले सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाललाई नेपाल भेटेरिनरी एसोसिएन, नेपाल एनिमल...

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै

–मिला दरै डुम्रे, २४ असार । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो । भेटेरेनरी अस्पताल तथा पशु […]

पशुपक्षी पाल्ने किसानलाई र्निब्याजी ऋण

पशुपक्षी पाल्ने किसानले र्निब्याजी ऋण पाउने पुशपक्षीपालनको विकास, विस्तार र व्यवसायीकरणका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र नुवाकोटले किसानलाई र्निब्याजी ऋण दिने भएको छ । यसअघि लगानी र उत्पादनमा आधारित अनुदान दिँदै आएको केन्द्रले यस वर्षदेखि उक्त अनुदान कटौती गर्दै पाँच वर्षसम्ममा फिर्ता गर्ने शर्तमा र्निब्याजी ऋण उपलब्ध गराउन लागेको कार्यालय प्रमुख भरत पाण्डेले […]

विदेशबाट फर्केर पशुपक्षी फार्म

काठमाडौँ,२७ साउन । भीमदत्त नगरपालिका– १४स्थित नयाँ कटानका दिलबहादुर चौधरीले विदेशबाट फर्केपछि पशुपक्षी फार्म सञ्चालनबाट मनग्ये आम्दानी लिँदै आएका छन् । कतारमा झण्डै डेढ दशक बिताएर फर्किएका उनले घरमै रु १३ लाख लगानी गरी रिदम पशुपक्षी फार्म सञ्चालन गरेको हो । चौधरीको फार्ममा चिनिया, निसान, डिउरो, हेमसार, योगसार र धराने कालोबङ्गुर जातका १० वटा बङ्गुर, […]

चितवनमा प्रदेशस्तरीय पशुपक्षी अस्पताल बनाउने प्रस्ताव

पशुपक्षी पालनमा अग्रणी जिल्लाका रुपमा चिनिएको चितवनमा प्रदेशस्तरीय पशुपक्षीको अस्पताल बनाउनका लागि प्रस्ताव गरिएको छ ।  भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र चितवनका अनुसार अस्पताल निर्माणका लागि प्रस्तावना पत्र मन्त्रालयमा पठाइ सकिएको छ ।  वार्षिक दुई करोड बजेट विनियोजन गर्ने गरी अस्पताल निर्माणका लागि प्रस्ताव गरिएको कार्यालय प्रमुख डा. दयाराम चापागाईंले जानकारी दिए ।  उनका अनुसार सो अस्पताल पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ । जिल्लाका व्यवसायीको मागअनुसार अत्याधुनिक प्रयोगशाला...