काठमाडौँ : कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य गर्ने गरी नेपाल सरकार र अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।बुधवार सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव रेवतीरमण पौडेल र अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानका तर्फबाट सहायक महानिर्देशक डा. शर्ली तरावलीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। अन्तरराष्ट्रिय पशु अनुसन्धान संस्थानबीच