कैलाली कारागारभित्र योग प्रशिक्षण

धनगढी : जिल्ला कारागार कैलालीमा योग प्रशिक्षण थालिएको छ। कारागारभित्र रहेका कैदीबन्दीलाई लक्षित गर्दै (आज) सोमबारदेखि योग प्रशिक्षण शिवरि सुरु गरिएको हो। आजबाट सुरु गरिएको प्रशिक्षणमा करिब १ सय जना कैदीबन्दीको सहभागिता रहेको योग प्रशिक्षक श्यामराज श्रेष्ठले बताए। बिहान ६ बजेदेखि ८ बजेसम्म योगको समय तोकिएको छ। योग शिविरको अवधि पाँच दिन रहेको उनले बताए। कैलाली कारागारमा जम्मा ३०० को हाराहारीमा कैदीबन्दी छन्। कारागारको ३ ब्लकमा रहेका महिला तथा पुरुष बन्दीहरुलाई प्रशिक्षण दिइने छ

सम्बन्धित सामग्री

प्रहरी शिक्षालयमा योग विज्ञान शिविर

काठमाडौँ,२६ मँसिर । चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ । आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो । पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो । कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका […]

प्रहरी शिक्षालयमा योग विज्ञान शिविर

काठमाडौं : चितवनमा प्रशिक्षणमा रहेका प्रहरीका लागि एकदिने योग विज्ञान शिविर गरिएको छ।  आइतबार नेपाल प्रहरी शिक्षालय भरतपुरमा रहेका प्रहरीका लागि योग विज्ञान शिविर गरिएको हो।पतञ्जली योग समितिको सहकार्यमा गरिएको शिविरमा प्रहरी जवानदेखि नायब प्रहरी महानिरीक्षक उपस्थिति रहेको थियो। कार्यक्रममा पतञ्जली योग समिति केन्द्रीय प्रभारी लवदेव मिश्रले योग प्रशिक्षण गराएका थिए।  योगले मानिसलाई तन्दरुस्त बनाउनका साथै सकारात्मक सोँच दिने भएकाले प्रहरीलाई योग प्रशिक्षण दिइएको हो।योग शिविर तीन

पाँचथरका म्यादी प्रहरीलाई योग प्रशिक्षण

पाँचथरमा म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको छ । फिदिमस्थित कर्भड हलमा १ सय १० जना म्यादी प्रहरीलाई योग प्रशिक्षण दिइएको हो ।

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस (फोटोफिचर)

चितवन- जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो । कार्यक्रममा पूर्वशिक्षि मन्त्री गिरीराजमणि पोखरेलको सहभागिता रहेको थियो । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग […]

चन्द्रागिरि डाँडामा बाबा रामदेव

चन्द्रागिरि डाँडामा शनिबार विहान योग ध्यान तथा योग प्रशिक्षण गराउँदै भारतीय योगगुरु रामदेव । तस्बिर - रासस

बाबा रामदेवले दिए चन्द्रागिरि डाँडामा योग प्रशिक्षण

काठमाडौं, मंसिर ४ । ​पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले आज बिहान चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिएका हुन्। योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा शनिबार बिहान ५ देखि ६ बजेसम्म योग प्रशिक्षण तथा योग ध्यान गरेका हुन् । file photo

रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएका हुन्।

योगगुरु रामदेवले चन्द्रागिरि डाँडामा योग प्रशिक्षण दिने

योगगुरु बाबा रामदेवले चन्दागिरि डाँडामा योग प्रशिक्षण तथा योग ध्यान गर्ने भएका छन् । पतञ्जली योगपीठको कार्यक्रममा भाग लिन बिहीबार नेपाल आएका भारतीय योगगुरु बाबा रामदेवले शनिबार बिहान चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग ध्यान तथा योग प्रशिक्षण दिने भएको हो ।शनिबार बिहान ५ देखि ६ बजेसम्म चन्द्रागिरि डाँडाको स्वच्छ हावामा योग, ध्यान गर्नुका साथै त्यहाँ उपस्थितहरूलाई योग सिकाउनु हुने कार्यक्रम रहेको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागि

क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षण

प्युठानमा स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई योग प्रशिक्षण दिइएको छ । पताञ्जलि योग जिल्ला समितिले निःशुल्क योग प्रशिक्षण दिन शुरु गरेको हो । उनीहरुलाई दैनिक बिहान साढे ४ देखि ७ बजेसम्म प्रशिक्षण सञ्चालन गरिएको समितिका अध्यक्ष केदारमान कक्षपतिले बताउनुभयो ।

कैदीबन्दीलाई योग प्रशिक्षण

लमजुङ कारागारका कैदीबन्दीलाई तनाव व्यवस्थापनका लागि योग प्रशिक्षण दिइएको छ । कैदीबन्दीको मानसिक र शारीरिक