कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु

पोखरा । कास्कीको अन्नपूर्णमा कार र मोटरसाईकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । कारले मोटरसाइकललाई ठक्कर दिँदा ४५ वर्षीय बाबु जीतबहादुर पुन र १८ वर्षकी छोरी सविना पुनको मृत्यु भएको हो । सविनाको घटनास्थलमै मृत्यु भएको थियो भने जीतबहादुरको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । कारको ठक्करबाट बाबुछोरीले ज्यान गुमाएपछि आफन्तहरूले जिल्ला प्रहरी कार्यालय […] The post कार र मोटरसाइकाल ठोक्किँदा बाबुछोरीकै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

अमेरिकामा आप्रवासी र घरवारविहीनमाथि कार हुँइकिँदा आठ जनाको मृत्यु

अमेरिकाको टेक्सस राज्यमा आप्रवासीहरूमाथि कार हुँइकिँदा आठ जनाको मृत्यु भएको छ ।

बस र कार ठोक्किँदा कार चालकको मृत्यु

२ माघ, बुटवल । पश्चिम नवलपरासीमा बस र कार ठोक्किंदा कार चालकको मृत्यु भएको छ । भुमही–परासी सडक खण्ड अन्तर्गत सुनवल नगरपालिका १२ भुमही नजिकै भएको दुर्घटनामा ३५ वर्षीय ईन्द्रमणि पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पौडेल अर्घाखाँची स्थायी ठेगाना भई हाल कपिलवस्तु वाणगंगा नगरपालिका– ८ मधुवनमा बस्दै आएको खुलेको जिल्ला प्रहरी कार्यालय […]

कार दुर्घटनामा दुईको मृत्यु

कार अनियन्त्रित भई दुर्घटना हुँदा झापामा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरी लेगडा–५ का ४४ वर्षीय बलराम यादव र सुनसरी इटहरी उपमहानगरपालिका १० की ३० वर्षीया गीता चौधरी...

रौतहटमा कार दुर्घटना : पाँचको मृत्यु

रौतहटमा कार दुर्घटनामा परी पाँचजनाको मृत्यु भएको छ । चन्द्रनिगाहपुर–गौर सडकखण्ड अन्तर्गत जयनगरमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो ।  रौतहटको गढीमाई नगरपालिका ४ का मुसाफिर...

भारतीय कार दुर्घटनामा चारजनाको मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको युके १२ सी २९०० नं को सुजुकी स्वीफ्टकार सडकबाट करिब २० मिटर तल पानी भरिएको खाल्डोमा खस्दा चार जनाको मृत्यु भएको …

रौतहटमा कार दुर्घटना हुँदा चार भारतीयकाे मृत्यु

रौतहटमा कार दुर्घटना हुँदा चार जना भारतीय नागरिकको मृत्यु भएको छ । गए राति १० बजेतिर यमुनामाई गाउँपालिका–५ जुनखुनुवामा भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको रौतहटका एससी विनोद घिमिरेले जानकारी दिए ।

मोरङमा कार दुर्घटना, एक जनाको मृत्यु

मोरङमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।

पोखरामा कार दुर्घटना, चालकको मृत्यु

पोखराको मेथलाङमा कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आइतबार बिहान ग १ च ७२३४ नम्बरको निजी कार मेथलाङमा दुर्घटना हुँदा कार चालक बद्री केसीको मृत्यु भएको हो । उक्त दुर्घटनामा कार चालक केसीको मृत्यु भएको र दुई जना महिलाहरु घाइते भएको प्रहरीले जानकारी दिएको छ ।कार दुर्घटनामा परी गम्भिर घाइते भएका केसीलाई प्रहरीले उद्धार गरी उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा तत्कालै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी निरिक्षक दीपक केसीले बताए । दुर्घ

कार दुर्घटनामा सहप्राध्यापकको मृत्यु

काठमाडौँ । कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । मङ्गलवार लु१७च६०६६ नम्बरको कारमा रुपन्देहीको देवदह चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो । ५२ वर्षीय भण्डारीले आफैले चलाइरहेको कार राति करिब साढे ८ बजे सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना […]

टिपर र कार ठोक्किँदा चालकको मृत्यु

गजुरी गाउँपालिका–६, जहरे खेतमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत गाउँपालिकाको जहरे खेतमा टिपर र कार एकापसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कार चालक दोलखा मेलुङ गाउँपालिका–१० का प्रकाश अधिकारी छन् भने घाइते हुनेमा कारमा सवार तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का ४० वर्षीय दिलबहादुर श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए ।गजुरीबा