तीब्बतको पारिस्थितिक प्रणालीप्रति दलाई लामा चिन्तित, विश्वका नेतालाई अपील

एजेन्सी, १६ कात्तिक। आध्यात्मिक नेता दलाई लामाले तीब्बतको पारिस्थितिक प्रणालीबारे चिन्ता व्यक्त गरेका छन्। बढ्दो जलवायु संकटले एसियाको पानीको मुख्य स्रोतको रुपमा रहेको तीब्बतको पारिस्थितिक प्रणाली बिगारेको भन्दै लामाले चिन्ता व्यक्त गरेका हुन्। ‘पानीको लागि तीब्बत एसियाकै मुख्य स्रोत हो। पाकिस्तानको सिन्धु, भारतको गंगा र ब्रह्मपुत्र, चीनको येल्लो नदी, भियतनामको मेकाङ नदी आदिको स्रोत तीब्बत […]

सम्बन्धित सामग्री

सरकारको स्वीकृतिबिना दलाई लामाका उत्तराधिकारी छान्न पाइन्न : चीन

पेकिङ : चीनले तिब्बती आध्यात्मिक गुरु ८८ वर्षीय दलाई लामाका उत्तराधिकारी देशभित्रैबाट हुनुपर्ने र त्यसका लागि अनुमति लिनुपर्ने बताएको छ।चीन सरकारले श्वेतपत्र जारी गर्दै दलाई लामा र पञ्चेन लामा लगायत तिब्बतमा रहेका सबै अवतारी बुद्धका लागि चीनबाट उत्तराधिकारी खोज्नुपर्ने‚ स्वर्ण कलशबाट छानिनुपर्ने र चीन सरकारको स्वीकृति लिनुपर्ने बताएको छ।दलाई लामाले आफ्नो उत्तराधिकारी नियुक्त गर्न नेतृत्व लिने कुरामा चीन चिन्तित छ। पन्धौँ दलाई लामा भारत र मंगोलियाबाट हुने विषयले चीन निकै चिन्तित छ

विश्व बौद्ध सम्मेलनमा दलाई लामा पनि सहभागी

काठमाडौँ– तिब्बती धर्मगुरु दलाई लामा भारतमा आयोजित विश्व बौद्ध शिखर सम्मेलनमा सहभागी भएका छन् । विश्व बौद्ध सम्मेलनमा धर्मगुरु लामाले करिब आधा घण्टा सम्बोधन गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्बोधनका क्रममा दलाई लामाले बौद्ध दर्शन र बौद्ध धर्मको मूल्य मान्यताबारे प्रकाश पारेका थिए । दिल्लीमा आयोजित सम्मेलनमा भाग लिएर उनी आफ्नो निवास फर्केको […]

दलाई लामा लेह पुगेर मानिसहरूसँग अन्तरक्रिया

शुक्रवार लद्दाख आइपुगेका १४ औँ दलाई लामा लेहमा पुगेर स्थानीयसँग अन्तर्क्रिया गरेका छन्। उनलाई लद्दाखका जनताले स्वागत पनि गरेका थिए। तिब्बती आध्यात्मिक नेतालाई न्यानो स्वागत गर्न ठूलो सङ्ख्यामा नागरिक र भिक्षुहरू भेला भएका थिए। दलाई लामा लद्दाख यात्रा सुरु गरेपछि दिउँसो लेह एयरपोर्ट पुगेका हुन्।

दलाई लामा लेह पुगेर मानिसहरूसँग अन्तरक्रिया

शुक्रवार लद्दाख आइपुगेका १४ औँ दलाई लामा लेहमा पुगेर स्थानीयसँग अन्तर्क्रिया गरेका छन्। उनलाई लद्दाखका जनताले स्वागत पनि गरेका थिए। तिब्बती आध्यात्मिक नेतालाई न्यानो स्वागत गर्न ठूलो सङ्ख्यामा नागरिक र भिक्षुहरू भेला भएका थिए। दलाई लामा लद्दाख यात्रा सुरु गरेपछि दिउँसो लेह एयरपोर्ट पुगेका हुन्।

हंगेरीमा ‘दलाई लामा रोड’ र ‘फ्रि हङकङ रोड’

एजेन्सी। हंगेरीमा चिनियाँ विश्वविद्यालय स्थापनाको विरोध गरिरहेका विद्यार्थीको समर्थन गर्दै राजधानी बुडापेस्टका मेयरले प्रस्तावित फुडान युनिभर्सिटी नजिकका सडकहरुको नाम परिवर्तन गरिदिएका छन्। नाम फेरिएर त्यहाँका सडकलाई ‘दलाई लामा रोड, फ्रि हङकङ रोड, उइगर सहिद रोड’लगायत नयाँ नाम दिइएको हो। सडकहरुको नाम लेखेर बोर्ड नै राखिसकिएको छ। शनिबार बुडापेस्टमा हजारौं व्यक्तिले चिनियाँ फुडान युनिभर्सिटी क्याम्पस स्थापनाको विरोधमा संसद्सम्म मार्चपास गरेका छन्।

छातीमा समस्या भएपछि दलाई लामा अस्पताल भर्ना

नयाँ दिल्ली । भारतमा निर्वासनमा रहेका तिब्बती धर्मगुरु दलाई लामा छातीमा समस्या देखिएपछि नयाँ दिल्लीमा रहेको एक अस्पतालमा उपचारको क्रममा...

दलाई लामा बिरामी, दिल्लीस्थित अस्पतालमा भर्ना

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि दलाई लामा भागेर भारत पुगेका थिए।