दलाई लामा बिरामी, दिल्लीस्थित अस्पतालमा भर्ना

चिनियाँ शासनविरुद्ध भएको विद्रोह असफल भएपछि ६० वर्षअघि दलाई लामा भागेर भारत पुगेका थिए।