उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।  

सम्बन्धित सामग्री

काठमाडौंमा १६ भदौसम्म निषेधाज्ञा थप, यस्तो छ सिडिओको आदेश

काठमाडौं उपत्यकामा १६ भदौसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबारको बैठकपछि एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । मानिसहरू भेला हुन, सभा,...

पुरानो नियमलाई यथावत राख्दै काठमाडौं उपत्यकामा भदौ १६ सम्म निषेधाज्ञा थप

पुरानै नियमलाई यथावत राख्दै भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरिएको छ। मंगलबार बिहान बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको संयुक्त बैठकले पुरानै नियमलाई कायम राख्दै निषेधाज्ञाको समय थप गर्ने...

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

१० साउन, काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञाको आदेशको अवधि आइतबार सकिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । निषेधाज्ञाका नियममा भने कुनै परिवर्तन नभएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । हेर्नुहोस् निषेधाज्ञाको सूचना

काठमाण्डाै उपत्यकामा निषेधाज्ञा थप खुकुलाे, सबै गाडी चल्ने !

काठमाण्डाै – काठमाण्डौ उपत्यकामा सबै किसिमका गाडी चल्न पाउने व्यवस्थासहित यही मङ्गलवार २२ गतेदेखि असार ३१ गतेसम्मका लागि निषेधाज्ञा थप भएको छ ।सार्वजनिक गाडीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने र मास्क लगाउने लगायतका जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने व्यवस्थासहित सबै प्रकारका गाडी चलाउन पाउने व्यवस्था गरेको जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आइतवार बसेकाे बैठकले काठमाण्डौ उपत्यका भित्रिने गाडीहरूले भने जिल्ला प्रशासन कार्यालयबाट अनुमति...

उपत्यकामा थप एकसाता लम्बियो निषेधाज्ञा

काठमाडौं। उपत्यकामा थप एक साता निषेधाज्ञा थप भएको छ। आइतबार बसेको काठमाडौं उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले असार १४ गते रातिसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको ललितपुरका सीडीयो ढुण्डीप्रसाद निरौलाले बताए। “अहिलेको भन्दा केही फरक गरिएको छ। यो अवधिमा अहिलेको भन्दा थप केही पसल भने खुल्नेछन्। तर निषेधाज्ञा भने जारी रहनेछ”, उनले भने।

काठमाण्डौ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी

काठमाण्डौ - काठमाण्डौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउने तयारी भएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आजको बैठकले निषेधाज्ञा थप खुकुलो बनाउँदै एक हप्ता लम्ब्याउनेबारे छलफल गरेको हो ।निषेधाज्ञा थप्नेबारे आज अनौपचारिक छलफल भएको र पर्सि आइतवार निर्णय गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कुन-कुन क्षेत्र खुलाउने भन्नेबारे कुनै निष्कर्ष निस्किएको छैन तर कोरोनाको जोखिम अझै उत्तिकै रहेकाले थप एक हप्ता निषेधाज्ञा थप्नेबारे छलफल भएको...

डीसीसीएमसीको निर्णय- काठमाडौंमा थप १५ दिन निषेधाज्ञा थप गर्ने

कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।