काठमाडौं । टाटा मोटर्स इन्डियाले आफ्ना चर्चित एसयूभी नेक्सन, ह्यारियर र सफारीको जेट एडिसन भारतमा सार्वजनिक गरेको छ । भारतीय अटो ब्राण्डले यी तीन वटै मोडलको टप भेरियन्टलाई जेट एडिसनको रुपमा ल्याएको हो । टाटाले जेट एडिसनमा ल्याएको सबैभन्दा सस्तो मोडल नेक्सन हो भने महंगो मोडल सफारी हो । नेक्सनको मूल्य १२ लाख १३ हजारदेखि […]