जुम्लाको तिला कर्णाली र हिमा कर्णाली नदीमा नदीजन्य वस्तुको अवैध उत्खनन, प्रशासन मौन

स्थानीय तहका लागि आन्तरिक राजश्व सङ्कलन गर्न सकिने नदीजन्य वस्तु गिट्टी, बालुवा लाखौँं घनमिटर रातदिन चोरी निकासी र उत्खनन भइरहेको छ, तर यहाँका सरोकारवाला निकाय मौन छ ।