हुवावेकी मुख्य वित्तीय अधिकारी वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार

काठमाडौँ। चिनियाँ कम्पनी हुवावेकी मुख्य वित्तीय अधिकारी मेन वानजाउको मुद्दा फिर्ता लिन अमेरिका तयार भएको छ । अमेरिकी अभियोजनकर्ताहरुले उनी विरुद्धका मुद्दा फिर्ता लिन सहमति जनाएसँगै मेन क्यानडा छोड्न तयार भएको बताइएको छ । चीन र अमेरिकाबिच जारी द्वन्द्व अन्त्यका लागि यो कदम प्रभावकारी हुने अधिकारीहरुले अनुमान गरेका छन् । वासिङ्टन र बेइजिङबिचको वर्षौँदेखिको कूटनीतिक […]