गण्डकी सरकारको ३ वर्ष : योजनामै सीमित

४ फागुन, पोखरा । २०७४ साल फागुन ४ मुख्यमन्त्रीको सपथ खाएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसहितको पहिलो मन्त्रिपरिषद बैठकले निर्णय गर्‍यो, ‘२ वर्षभित्रै सबै घरधुरीमा खानेपानी र बिजुली पुर्‍याउँछौं ।’ आज सरकार गठन भएको ठ्याक्र्क ३ वर्ष पूरा भएको छ । सरकारले २ वर्षमा पूरा गर्ने भनेको लक्ष्य भने अझै पूरा गर्न सकेको छैन । […]

सम्बन्धित सामग्री

प्रदेश २ सरकारको ३ वर्ष: एक सय दिनमा गर्नुपर्ने कार्य कागजमै सीमित

जनकपुर । प्रदेश २ सरकारको ३ वर्षको कार्यकाल बाचा तथा आरोप–प्रत्यारोपमै बितेको छ । प्रदेश २ सरकारले सोमबार एक कार्यक्रमबीच आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकारले विगत तीन वर्षका उपलब्धिबारे चर्चा गरे पनि मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी सम्हाल्दै गर्दा सय दिनमा पूरा गर्ने बाचा गरेका कामसमेत तीन वर्ष बित्दासम...

प्रदेश २ सरकारले गर्‍यो आफ्नो तीन वर्षको कार्य प्रगति विवरण सार्वजनिक

प्रदेश २ सरकारको ३ वर्ष पूरा भएको अवसरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरी मुख्यमन्त्री राउतले सङ्घीय सरकारको असहयोगका बाबजुद आफ्नो कार्यकाल सफल रहेको दाबी गरे । देशमा सङ्घीयता र प्रदेश २ सफल भए मात्रै सङ्घीयताको रक्षा हुने बोल्दै मुख्यमन्त्री राउतले सङ्घीयता संस्थागत गर्न प्रदेश सरकार लागिपरेको जानकारी गराए।