प्रदेश २ सरकारको ३ वर्ष: एक सय दिनमा गर्नुपर्ने कार्य कागजमै सीमित

जनकपुर । प्रदेश २ सरकारको ३ वर्षको कार्यकाल बाचा तथा आरोप–प्रत्यारोपमै बितेको छ । प्रदेश २ सरकारले सोमबार एक कार्यक्रमबीच आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । प्रदेश सरकारले विगत तीन वर्षका उपलब्धिबारे चर्चा गरे पनि मुख्यमन्त्री लालबाबु राउतले जिम्मेवारी सम्हाल्दै गर्दा सय दिनमा पूरा गर्ने बाचा गरेका कामसमेत तीन वर्ष बित्दासम...