अन्तिम १६ : इंग्ल्याण्डले कायम राख्ला अफ्रिकी टोलीविरुद्धको रेकर्ड ?

विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाउनका लागि इंग्ल्याण्ड र सेनेगल आइतबार राति अल बायत स्टेडियममा आमनेसामने हुँदैछन् । नेपाली समयअनुसार भने सो खेल सोमबार बिहान १२ः ४५ बजे सुरु हुनेछ । गेराथ साउथ गेटको टोली समूह बीको विजेता बन्दै अन्तिम १६ मा पुगेको हो भने सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्याण्डले समूह चरणमा दुई खेलमा जीत र एक खेल बराबरी गरेको थियो । सेनेगलले भने दुई खेलमा जीत र एकमा हार बेहोरेको थियो ।इतिहासलाई हेर्ने हो भने इंग्ल्याण्ड अफ्रिकी टोलीहरु विरुद

सम्बन्धित सामग्री

नेदरल्याण्ड र अर्जेन्टिनाको खेलमा बन्यो पहेँलो कार्डको कीर्तिमान

शुक्रबार राति नेदरल्याण्ड र अर्जेन्टिनाबीचको रोमाञ्चक खेलमा विश्वकपका कुनै पनि खेलमा सबैभन्दा धेरै पहेँलो कार्ड देखाइएको रेकर्ड बनेको छ । सो खेलमा कूल १८ वटा पहेँलो कार्ड देखाइएको थियो । यसअघि पोर्चुगल र नेदरल्याण्डबीच सन् २००६ मा भएको अन्तिम १६ को खेलमा १६ वटा कार्ड देखाइएको थियो । खेलमा चारजनाले मैदान छाड्न परेको थियो । सन् २०१० को विश्वकप फाइनलमा स्पेनले नेदरल्याण्डलाई हराउँदा १४ वटा कार्ड देखाइएको थियो ।शुक्रबारको खेलमा ८ वटा कार्ड नेदरल्याण्डका खेलाडी, ८ वटा अर्जेन्टिनाका खेलाडी र दुईव

अन्तिम १६ : अमेरिकाले अन्त्य गर्ला युरोपियन प्रतिद्वन्द्वीसँगको खराब रेकर्ड ?

कतार विश्वकपमा नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्स र अमेरिका भिड्दै छन् । दुई टोलीबीच शनिबार राति नेपाली समयअनुसार राति ८ः४५ बजे खेल हुनेछ । लुइस भान हालको टोली समूह ए को शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको हो भने अमेरिका समूह बीमा इंग्ल्याण्डभन्दा पछि पर्दै उपविजेता बनेको थियो ।समूह चरणमा इक्वेडरविरुद्ध बराबरीमा रोकिए पनि नेदरल्यान्ड्सले बाँकी दुई खेल जित्दै तीन खेलबाट ७ अङ्क बटुल्न सफल भएको थियो । तर धेरैले यस विश्वकपमा नेदरल्यान्ड्सको खेल्ने तरिकामाथि प्रश्न उठाएका छन् । किनभने ती

नेदरल्यान्डस्को नियति : बारम्बार चेकविरुद्ध रातो कार्ड

युरोकप फुटबलको समूह चरणमा नेदरल्यान्डस्ले तीनवटै खेल जितेर आफुलाई दाबेदारका रुपमा उभ्याएको थियो । तर, अन्तिम १६ मा चेक गणतन्त्रसँग २–० ले पराजित भएसँगै प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ । नेदरल्यान्डस्को नाममा अर्को खराब रेकर्ड पनि दर्ज भएको छ । युरोकपमा सर्वाधिक धेरै रातो कार्ड खाने टोलीको सुचीमा नेदरल्यान्डस् अब संयुक्त रुपमा पहिलो नम्बरमा पुगेको छ । यसअघि युगोस्लाभियाको नाममा सर्वाधिक चारवटा रातो कार्ड खाने किर्तिमान थियो । चेक गणतन्त्रविरुद्धको खेलको ५५ औं मिनेटमा

आफ्नै रेकर्ड भंग गर्दै अर्जेन्टिनाको रेकर्ड बराबरीको नजिक इटाली

युरो २०२० मा इटाली उच्च फर्ममा रहेको टिम मध्ये एक हो। समूह चरणमा तीनै खेल जित्दै इटाली अन्तिम १६ मा पुगिसकेको छ। इटालीले समूह चरणमा सात गोल गर्‍यो। कुनै गोल खाएन।

यो वर्ष सबै खेल जितेको इटालीले गर्‍यो ८२ वर्षअघिको रेकर्ड बराबरी

युरो २०२० मा इटालीले अपराजित हुँदै अन्तिम १६ मा पुग्ने पहिलो टिम बन्यो। आइतबार भएको समूह चरणको अन्तिम खेलमा इटालीले वेल्सलाई पराजित गर्दै समूह चरणकै तीन खेलमा जित निकाल्यो।

नकआउट चरण पुग्दा रसियाका यस्ता रेकर्ड

विश्वकप फुटबलको आयोजक रसियाले एक खेल अगावै नकआउटचरण प्रवेश गर्दा दक्षिण अफ्रिकापछि आयोजकका रूपमा बाहिरिने टिमको आंकलनलाई गलत सावित गर्दै सनसनीपूर्ण रूपमा अन्तिम १६ मा प्रवेश गर्ने पहिलो टिम बन्यो। १९६६ को सोभियत युनियन हुँदा पछि पहिलो पटक रसिया विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भयो। उक्त समयमा सोभित युनियन स...

रियल मड्रिडको फराकिलो जित, रोनाल्डोको नयाँ रेकर्ड

युइएफ्ए च्याम्पियन्स लिगमा क्रिष्टियानो रोनाल्डोको अर्को नयाँ रेकर्डसँगै साविक विजेता रियल मड्रिड अन्तिम १६ मा पुगेको छ। मंगलबार राति भएको समूह ‘एच’को खेलमा रियल मड्रिडले एपेल निकोसियालाई ६–० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो। रियलको जितमा दुई गोल गरेका रोनाल्डोको सन् २०१७ मा च्याम्पियन्स लिगमा गोल संख्या १८ पुगेको छ, जुन एउटा क्यालेण्डर इयरमा भएको…