विराटनगर ब्याडमिन्टन क्लबले गर्‍यो प्रिन्स दाहाललाई १० हजार नगदसहित सम्मान

विराटनगर- ब्याडमिन्टनको विश्व वरियतामा जुनियर र्‍याङ्किङतर्फ पहिलो स्थानमा पुगेका १७ वर्षीय नेपाली खेलाडी प्रिन्स दाहाललाई विराटनगर ब्याडमिन्टन क्लबले सोमबार  १० हजार नगदसहित सम्मान गरेको छ। विश्व वरियतामा शीर्ष स्थानमा पुगेका दाहालले नेपालको गौरव बढाएको भन्दै क्लबले उनको स्वागत गरेको हो। क्लबका अध्यक्ष शमशेर राईसहित पदाधिकारीहरुले उनको सम्मान गर्नुका साथै नगद प्रदान गरेका थिए। राईले दाहाललाई […]

सम्बन्धित सामग्री

दृष्टिविहीन महिला क्रिकेट टोली नगदसहित सम्मानित

२३ जेठ, काठमाडौं । नेत्रहीन क्रिकेट संघ नेपालले नेपाल दृष्टिविहीन महिला क्रिकेट टोलीलाई नगदसहित सम्मान गरेको छ । गत वैशाख १२ देखि १७ गतेसम्म पोखरा र काठमाडौंमा भएको नेपाल र भारतबीचको दृष्टिविहीन क्रिकेट शृंखला जितेको नेपाली टोलीलाई संघले नगद १०-१० हजार रुपैयाँसहित सम्मान गरेको हो । पहिलो पटक भारतसँग खेलेको नेपालले शृंखला ३-१ ले जितेको […]

एसईईमा ३.६ जिपिए ल्याउने परीक्षार्थीलाई १० हजार नगदसहित सम्मान गरिने

सिमकोट – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.६ जिपिएभन्दा माथि ल्याउने उत्कृष्ट परीक्षार्थीलाई नगदसहित सम्मान गरिने भएको छ। परीक्षामा विद्यार्थीले राम्रो जिपिए प्राप्त गरुन् भन्ने उद्देश्यले गाउँपालिकाको कार्यपालिकाबाट निर्णय गराएर सो कार्यक्रम ल्याइएको हो। सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले चैत १७ गतेबाट सञ्चालन हुने एसईईमा ३.६ जिपिए प्राप्त गर्ने परीक्षार्थीलाई नगद १० हजार […]

सन्तोषीलाई कखराको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – कखरा प्रि स्कूलले १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठलाई शनिबार नगदसहित सम्मान गरेको छ । नेपाल र नेपालीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भए बापत कखराले आफनो वार्षिक खेलकुद दिवसको अवसरमा सन्तोषीलाई सम्मान गरेको हो । धादिङकी सन्तोषीले नेपालमै भएको १३ औं सागको एथलेटिक्सतर्फ महिला १० हजार […]

नेपाल खेलकुद महासंघद्धारा विभिन्न विधाका खेलाडी सम्मानित

काठमाडौं, ८ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस)ले खेलाडीलाई सम्मान गरेको छ । संघले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आतिथ्यमा ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबललगायत विभिन्न विधाका खेलाडीलाई नगदसहित शनिबार सम्मान गरेको हो । संघले जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरेको छ […]

पलेशालाई खेलाडी संघको सम्मान

काठमाडौं, (नेस) । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ । खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा–पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक […]

पलेशालाई खेलाडी संघको सम्मान

७ असोज, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो पारालम्पिकमा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगदसहित सम्मान गरेको छ । बिहीबार खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक […]

पलेशालाई खेलाडी संघको सम्मान

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।प्यारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै

पारा ओलम्पियन पलेशा सम्मानित

नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पाराओलम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ । सोही अवसरमा नेपाली पाराओलम्पिक टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो । बागमती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, नेपाल […]

पारा ओलम्पियन पलेशा सम्मानित

काठमाडौं जिल्ला तेक्वान्दो संघले टोकियो पारालिम्पिकमा उत्कृष्ट प्रदर्शन गर्दै इतिहास रचेकी तेक्वान्दो खेलाडी पलेशा गोबर्धनलाई शनिबार १० हजार नगदसहित सम्मान गरेको छ।

तीन पारा तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौं – मेन्टर एजुकेशनल कन्सल्टेन्सीले अन्तरराष्ट्रिय प्रतियोगितामा पदक विजेता तीन पारा तेक्वान्दो खेलाडी नगदसहित सम्मानित गरेको छ ।  सम्मानित तीन महिला पारा तेक्वान्दो खेलाडीलाई जनही १० हजार नगदसहित सम्मान गरियोे । सम्मानित हुने खेलाडीहरुमा गत वर्ष इंग्ल्याण्डमा भएको दोस्रो एशियाली पारा तेक्वान्दोमा रजत, विश्...