नेपाल खेलकुद महासंघद्धारा विभिन्न विधाका खेलाडी सम्मानित

काठमाडौं, ८ फागुन । नेपाल खेलकुद महासंघ (नेकोस)ले खेलाडीलाई सम्मान गरेको छ । संघले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको आतिथ्यमा ब्याडमिन्टन, पारा तेक्वान्दो र महिला भलिबललगायत विभिन्न विधाका खेलाडीलाई नगदसहित शनिबार सम्मान गरेको हो । संघले जुनियर विश्व वरीयताको शीर्ष स्थानमा पुग्न सफल ब्याडमिन्टनका प्रिन्स दाहाललाई प्रशंसा पत्र र १० हजार नगदसहित सम्मान गरेको छ […]

सम्बन्धित सामग्री

सेन्ट्रल जोन च्याम्पियन टोलीसहित खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ (नेकोस) ले सेन्ट्रल जोन च्याम्पियन महिला भलिबल टोलीसहित ब्याडमिन्टन र पारा तेक्वान्दो खेलाडीलाई शनिबार सम्मानित गरेको छ । उनीहरुले हासिल गरेको उपलब्धिका लागि नेकोसले नगदसहित सम्मान गरेको हो । बंगालादेशमा गत पुसमा भएको एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबलको उपाधि विजेता नेपाली महिला टोलीका १२ खेलाडीसहित […]