ओखलढुंगामा विश्वकर्मा समुदायको आरन पेशा संकटमा

ओखलढुंगा । ओखलढुंगाका विश्वकर्मा समुदायले अपनाउदै आएको आरन पेशा संकटमा परेको छ । लोप हुँदै गएका अन्य पेशा जोगाउन विभिन्न पहल भएता पनि आरन पेशा उपेक्षामा पर्दै आएको छ । आरनमा कृषि औजार निर्माण तथा मर्मत गरिन्छ पुर्ख्यौली पेशाका रूपमा आरन पेशा अपनाएर जीविका धान्दै आएका यहाँका विश्वकर्मा समुदाय पेशा संकटमा परेपछि चिन्तित भएका छन् […]

सम्बन्धित सामग्री

व्यावसायिक आरन पेशा

उपमहानगरले उपलब्ध गराएको सटरमा व्यावसायिक रुपमा आरन पेशा गर्दै आएका छन्

व्यावसायिक आरन पेशा

उपमहानगरले उपलब्ध गराएको सटरमा व्यावसायिक रुपमा आरन पेशा गर्दै आएका छन्

समयानुसार व्यावसायिक हुन नसक्दा लोप हुँदै आरन पेसा

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको २० वर्षदेखि सो पेसामा सक्रिय हुँदै आएका जुम्लाको गुठिचौर गाउँपालिका-४ का माङ्ले कामीले बताए।पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेशा संकटमा पर्ने गरेको उनी बताउँछन्। अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाउन थालेका छन्।अहिलेको परिवेशअनुरुप उपयुक्त आम

संकटमा आरन पेशा

मुगुम कार्मारोङ गाउँपालिकास्थित पापु गाउँका २६ वर्षीय प्रेम विश्वकर्मालाई आरन पेसाले जीवन धान्न मुस्किल छ । करिब १२ वर्षको उमेरदेखि आरन पेसा अँगाल्दै आएका उनी दिनभर हात मुख दुखाएर बेलुका गुजारा टार्न समस्या हुने गरेको छ । बाबु-बाजेको पेशा धान्दै आएका प्रेमले आरन पेशा छोड्दा अन्यत्र काम पाउन कठिनाइ हुने र गरिरहँदा परिवार पाल्न धौधौ हुन थालेपछि निल्नु न ओकल्नुजस्तै भएको छ ।

संकटमा आरन पेशा

मुगुम कार्मारोङ गाउँपालिकास्थित पापु गाउँका २६ वर्षीय प्रेम विश्वकर्मालाई आरन पेसाले जीवन धान्न मुस्किल छ । करिब १२ वर्षको उमेरदेखि आरन पेसा अँगाल्दै आएका उनी दिनभर हात मुख दुखाएर बेलुका गुजारा टार्न समस्या हुने गरेको छ । बाबु-बाजेको पेशा धान्दै आएका प्रेमले आरन पेशा छोड्दा अन्यत्र काम पाउन कठिनाइ हुने र गरिरहँदा परिवार पाल्न धौधौ हुन थालेपछि निल्नु न ओकल्नुजस्तै भएको छ ।

आरन पेशा विस्थापित हुने अवस्थामा

काठमाडौँ,१५ वैशाख । ब्यास नगरपालिका–५ कन्टार निवासी भुमबहादुर विकले आफ्नो पुख्र्यौली पेशालाई निरन्तरता दिँदै आएका छन् । आफू आठ वर्षको उमेर हुँदा बुवाले छाडेर गएपछि बुवाको पुख्र्यौली पेशालाई अँगाल्दै आएका हुन्। आरन व्यवसायबाट राम्रै कमाइ हुने गरे पनि पछिल्लो समय कोइला पाउन छाडेपछि पेशा विस्थापित हुने अवस्थामा पुगेको उनले बताए । सामुदायिक वनमा गएर काठ […]

संकटमा आरन पेशा

घरेलु औजारहरू र किसानलाई चाहिने आवश्यक सामग्री मात्र आरनमा बनिरहेका छन्। पहिले घरमै बसेर एक महिनामा दशदेखि पन्ध्र हजार रुपैयाँसम्म कमाइ हुने गरेको भएपनि अहिले निकै कम कमाइ हुने गरेको अनुभव उनीहरुसँग छ।...

लोप हुँदै आरन

धनकुटा : पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले धनकुटामा आरन लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको धनकुटा नगरपालिका–२ का गणेश विश्वकर्मा बताउँछन्।राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएको महालक्ष्मी नगरपालिका–२ का तुलाराम लोहार बताउँछन। युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेको उनको भनाइ छ।‘दिनभर फलाम पिटेर विभिन्न सामग्री निर्

बालीघरे प्रथाका कारण आरन पेशा संकटमा

तपेन्द्र बिष्ट/उज्यालो । डडेल्धुरा, साउन २१ – सुदूरपश्चिममा परम्परागतरुपमा आरन पेशा गर्दै आएका दलित समुदायका व्यक्तिहरु अहिले पलायन हुँदै गएका ...