समयानुसार व्यावसायिक हुन नसक्दा लोप हुँदै आरन पेसा

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको २० वर्षदेखि सो पेसामा सक्रिय हुँदै आएका जुम्लाको गुठिचौर गाउँपालिका-४ का माङ्ले कामीले बताए।पछिल्लो समयमा आधुनिकतासँगै भित्रिएको प्रविधिको कारण आरन पेशा संकटमा पर्ने गरेको उनी बताउँछन्। अहिले आरनमा बनाउनु पर्ने सबै सामाग्री बजारमा सस्तो मूल्यमा पाउन थालेका छन्।अहिलेको परिवेशअनुरुप उपयुक्त आम

सम्बन्धित सामग्री

अर्घाखाँचीमा लोप हुँदै आरन ब्यवसाय

अर्घाखाँची । अर्घाखाँचीमा पछिल्लो समय बजारमा भित्रिएका आधुनिक औजारका कारण आरन व्यवसाय लोप हुँदै गएका छन् । युवा पुस्ताको आकर्षण विदेश तिर बढेपछि, पाका पुस्तालाई यो पेशा जोगाउन समस्या भएको छ । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले अर्घाखाँचीमा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन […]

लोप हुँदै आरन पेसा

खलङ्गा । पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ । विगतमा हँसिया (आसी), कुटो,

लोप हुँदै आरन पेसा

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले जुम्लामा आरन पेसा लोप हुँदै गएको छ। विगतमा हँसिया (आसी), कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यावसायिक हुन नसक्दा पछिल्लो समय हराउन थालेको १० वर्षदेखि सो पेसामा सक्रिय जुम्लाको तिला गाउँपालिका–७ का उमेश नेपालीले बताए।