काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नेतृत्वको आठ दलीय गठबन्धनको सरकारप्रति साढे सात महिनामै सत्तापक्षकै नेताहरूले तीव्र असन्तुष्टि जनाएका छन् । सरकारको मुख्य साझेदार दल नेपाली कांग्रेसका साथै अन्य सत्ता साझेदार दलहरू जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् भने सरकारलाई समर्थन गरेको दल राष्ट्रिय जनमोर्चालगायत साना दलहरूले […]