काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी मन्त्रालय तानिएका छन् । वृद्ध भत्ताको आधा करोड बढी रुपैयाँ चोरी प्रकरणको छानबिन गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पुडासैनीलाई मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरेको हो । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा उक्त रकम चोरी भएको थियो । घटनाबारे […]