गुल्मी : देश संघीयतामा गइसकेपछि सिंहदरबारको अधिकार गाउँगाउँसम्म जाने गरी स्थानीय तहहरू गठन भए।जसअनुसार कर्मचारी व्यवस्थापन गर्न समस्या भए पनि स्थानीय तहको कार्य सञ्चालनका लागि कार्यकारी अधिकारसहित एक जना प्रमुख प्रशासकीय अधिकृत प्रत्येक स्थानीय तहमा खटिएका छन्। गुल्मी जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिका गरी १२ वटा स्थानीय तह छन्। यहाँ खटेका प्रमुख प्रशासकीय अधिकृत एक महिनासम्म पनि स्थानीय तहमा टिक्न सकेका छैनन्। इश्मा गाउँपालिकामा प्रेमचन्द्र अर्याल २०७६ फागुन १३ देखि &nb