एउटा मध्यम वर्गीय नेपाली परदेश छिर्दा उसको सपनाको परिधि कत्रो हुन्छ होला? आफ्नो परिवारको जीवनस्तर अलिकति सुधार्ने अनि उनीहरुका रहरका सन्दुकहरु भर्दै जाने। परदेशिएका अधिकांश नेपालीको पहिलो पाइला यहीँबाट सुरु हुन्छ। सपनाको यस्तै पोको बोकेर परिवारको सुन्दर भविष्यको चित्रहरु आँखामा सजाउँदै २४ वर्षअघि परदेश छिरेका थिए नरेन्द्र श्रेष्ठ। आफ्नो परिवारको घेरामा सीमित उनको सपनाको परिधि […]