अक्षय कुमारको ‘रक्षाबन्धन’ र प्रभास–सैफको ‘आदिपुरुष’ भिड्दै

एजेन्सी, ११ असोज । महाराष्ट्र सरकारले २२ अक्टोबरदेखि सिनेमाघर खुलाउने निर्णय गरेसँगै बलिउडका फिल्महरुले भट्टाभट रिलिज मिती घोषणा गरिरहेका छन् । २०२२ को स्वतन्त्रता दिवसको अवसरमा फिल्महरु आदिपुरुष र रक्षा बन्धनको महासंग्राम हुने भएको छ । उक्तसमयमा अक्षय कुमारको रक्षा बन्धन र प्रभास–सैफ अली खानको आदिपुरुष भिड्ने भएका छन् । आदिपुरुषको रिलिज डेटको घोषणा पहिले […]

सम्बन्धित सामग्री

बक्स अफिसमा अक्षय कुमार र आमिर खानको 'भिडन्त'

मुम्बई । बलिउड बक्स अफिसमा बलिउडका दुई 'ए–ग्रेड'का अभिनेता अक्षय कुमार र आमिर खान भिड्ने भएका छन् । अक्षय यतिबेला आफ्नो नयाँ चलचित्र ‘रक्षाबन्धन’को प्रमोसनमा व्यस्त छन् । उनको यो चलचित्र आगामी अगस्ट ११ मा रक्षा बन्धनको दिन रिलिज हुँदै छ । निर्माण टिमले चलचित्रको रिलिज मितिसँगै प्रोमो भिडियो पनि सार्वजनिक गरिसकेको...

‘गोरखा’मा अक्षय युद्ध नायक

मुम्बई(बलिउड हंगामा)– फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’ पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मस्सँग पुनः एकपटक सहकार्य गर्दैछन् । अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट(पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् । यो फिल्मको […]