अक्षय अभिनित फिल्म 'रक्षाबन्धन'को ट्रेलरमा बहिनीको बिहे गर्न दाईले गर्नुपरेको संघर्षको कथा

अक्षय कुमार अभिनित फिल्म ‘रक्षाबन्धन’को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरमा भारतीय समाजको बिहेको वर्तमान अवस्थालाई देखाइएको छ। अक्षयले ट्वीटरमा फिल्मको ट्रेलर सेयर गर्दै लेखेका छन्, ‘जहाँ परिवारको माया हुन्छ, त्यहाँ हरेक बाधा अवरोधको समाधान हुन्छन्।’ अक्षयको पात्रले बहिनीको बिहे गर्नका लागि गर्नु परेको संघर्ष ट्रेलरमा देख्न सकिन्छ। आनन्द एल…