‘लाल सिंह चड्डा’ र ‘रक्षाबन्धन’को भिडन्तबारे अक्षयले भने- दुवैलाई दर्शकको साथ मिल्नेछ

काठमाडौं । बलिउड अभिनेता आमिर खानको ‘लाल सिंह चड्डा’ र अक्षय कुमार अभिनित ‘रक्षाबन्धन’ आगामी अगस्ट ११ मा सँगै रिलिज हुँदैछन् । दुई फिल्मबीच बक्स अफिसमा टक्कर हुने अनुमान गरिएको छ । दुवै फिल्म दर्शकमाझ प्रतीक्षित बनेका छन् । तर एउटै मितिमा जुधेपछि व्यापारलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् । यसैबीच अभिनेता अक्षयकुमारले दुवै फिल्मलाई […]

सम्बन्धित सामग्री

‘रक्षा बन्धन’ भर्सेस ‘लाल सिंह चड्डा’ आजबाट रिलिज

एजेन्सी । ‘लाल सिंह चड्डा’ र ‘रक्षा बन्धन’ आज बिहीबारबाट एकसाथ रिलिज हुँदैछ । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै रिलिज भएको हो । आनन्द एल राय निर्देशित फिल्म ‘रक्षाबन्धन’मा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका […]

‘लालसिंह चड्डा’ सँग ‘रक्षा बन्धन’ को भिडन्त पक्का

काठमाडौँ- आउँदो अगस्ट ११ मा बलिउडका दुई ठूला स्टार एकआपसमा भिड्ने भएका छन् । बलिउड अभिनेता अक्षयकुमारको फिल्म ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै भिड्ने भएको छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आउँदै छन् । बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम […]

आमिरसँग अक्षयको भिडन्त पक्का

काठमाडौँ– आउँदो अगस्ट ११ मा बलिउडका दुई ठूला स्टार एकआपसमा भिड्ने भएका छन् । बलिउड अभिनेता अक्षयकुमारको फिल्म  ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै भिड्ने भएको छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आँउदै छन् । बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम […]