बैतडीमा टी–१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी : बैतडीमा जारी पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो।दोस्रो खेलमा आज एनआरवाइसी ‘ए’ले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित गर्‍यो। दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी ‘ए’ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन बनायो।  जसमा सन

सम्बन्धित सामग्री

वर्षायाममा सर्वाधिक राशिको इन्डोर क्रिकेट

भक्तवीरसिंह तुलाधर फाउन्डेसन इन्डोर टी–१० क्रिकेट च्याम्पियनसिप क्रिकेट हुने भएको छ । रातोपुलस्थित भेलोसिटी एरिनामा साउन २२ देखि २६ सम्म प्रतियोगिता हुनेछ । खुला रहेको प्रतियोगितामा कुनै पनि क्लब र समूहले भाग लिन सक्ने आयोजक कटिया हाउस रेस्टुरेन्टले जनाएको छ ।

आयोजक मोक्षदालाई टी—१० कप उपाधि

आयोजक मोक्षदा स्कुलले मोक्षदा टी—१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार ललितपुरको हात्तीवनस्थित ग्रेट हिमालयन क्रिकेट एकेडेमीमा भएको फाइनलमा एलआरआई स्कुललाई ६ विकेटले हराउँदै मोक्षदाले उपाधि हात पारेको हो...

बैतडीमा टी–१० क्रिकेटमा आयोजक एनआरवाइसी च्याम्पियन

बैतडी : बैतडीमा सम्पन्न पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एनआरवाइसी ‘ए’ले हात पारेको छ। एनआरवाइसीले गत संस्करणको विजेता कैलपाल क्रिकेट क्लब जर्गलाई ६० रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो। जितसँगै एनआरवाइसीले गत संस्करणको फाइनलमा कैलपालसँगको हारको बदला समेत लिएको छ।मंगलबार सम्पन्न फाइनल खेलमा एनआवाइसीले दिएको १३३ रनको विशाल लक्ष्य पन्छाएको कैलपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो। जसमा प्रदीप चन्दले सर्वाधिक ३७

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी – बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित […]

बैतडीमा एनआरवाइसी टी–१० क्रिकेट शुरु

बैतडी : बैतडीमा आजदेखि टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको छ। नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको हो।दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदान शुरु प्रतियोगिताको पहिलो दिन २ खेल भएका छन्।उद्घाटन खेलमा आयोजक एनआरवाइसीले विजयी भएको छ। एनआरवाइसीले नागार्जुन सीम बी टोलीलाई ११७ रनले हराएको हो।टस जितेर पहिला ब्याटिङ गरेको एनआरवाइसीले राम चन्दको ६१ रनको मद्दतमा १५५ रन बनायो।जवाफी ब्याटिङ गरे

एबिसी कपको उपाधि आयोजक डिजे वारियर्सलाई

बैतडी : बैतडीको देहिमाडौंमा सम्पन्न एबिसी टी-१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक डिजे वारियर्सले हात पारेको छ।सोमबार सम्पन्न उपाधि भिडन्तमा निङ्लाशैनी रेन्जर्सलाई १८ रनले पाखा लगाउदै वारियर्सले उपाधि हात पारेको हो। उपाधिसँगै वारियर्सले २५ हजार र रेन्जर्सले १० हजार रूपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।वारियर्सले दिएको १३७ रनको लक्ष्य पछ्याएको रेन्जर्सले निर्धारित १० ओभरमा ११८ रन मात्रै बनाउन सक्यो। उसका लागि  दिपक बोहराले सर्वाधिक ४२ रन जोडे पनि टोलीलाई जिताउन सकेनन्

एआरवाईसी र कैलपाल फाइनलमा

बैतडी । आयोजक एनआरवाईसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द नगरपालिका ११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बगलेखान खेलमैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवासीले त्रिपुरासुन्दरीलाई २७ रनले हरायो । एनआरवासीले ७७ रनको लक्ष्य दिएकोमा जवाफमा त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो । […]

टी–१० क्रिकेट : एनआरवाइसी र कैलपाल फाइनलमा प्रवेश

बैतडी : आयोजक एनआरवाइसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द  नगरपालिका–११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।बगलेखान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवाइसीले त्रिपुरा सुन्दरीलाई २७ रनले हरायो। एनआरवाइसीले दिएको ७७ रनको लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो।त्यसअघि पहिला ब्याटिङ गरेको एनआरवाइसी ९.२ ओभरमा ७६ रनमा समेटियो। एनआरवाइसीका लागि ३ विकेट हात पारेका ऋषिकेश बोहरा म्यान अफ दि म्