बैतडीमा टी–१० क्रिकेटमा आयोजक एनआरवाइसी च्याम्पियन

बैतडी : बैतडीमा सम्पन्न पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक एनआरवाइसी ‘ए’ले हात पारेको छ। एनआरवाइसीले गत संस्करणको विजेता कैलपाल क्रिकेट क्लब जर्गलाई ६० रनले स्तब्ध पार्दै उपाधि हात पारेको हो। जितसँगै एनआरवाइसीले गत संस्करणको फाइनलमा कैलपालसँगको हारको बदला समेत लिएको छ।मंगलबार सम्पन्न फाइनल खेलमा एनआवाइसीले दिएको १३३ रनको विशाल लक्ष्य पन्छाएको कैलपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो। जसमा प्रदीप चन्दले सर्वाधिक ३७

सम्बन्धित सामग्री

कर्पोरेट टी–१० क्रिकेट हुने

भेट्रान ४० प्रालिको आयोजनामा भदौ १ देखि ४ गतेसम्म कर्पोरेट टी–१० क्रिकेट लिग हुने भएको छ ।

इन्डोर टी-१० क्रिकेट च्याम्पियनसिप हुने

२७ असार, काठमाडौं । भक्तवीर सिंह तुलाधर फाउन्डेसन खुला इन्डोर टी-१० क्रिकेट प्रतियोगिता हुने भएको छ । कटिया हाउस प्रालिको आयोजनामा हुने च्याम्पियनसिप आगामी साउन २२ देखि २६ गतेसम्म हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । …

बैतडीमा टी-१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी – बैतडीमा जारी १५औँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ए सेमिफाइनलमा प्रवेश गरेको हो । दोस्रो खेलमा आज एनआरवाइसी एले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित ग¥यो । दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी एले निर्धारित […]

बैतडीमा टी–१० क्रिकेट : आयोजक एनआरवाइसी सेमिफाइनलमा

बैतडी : बैतडीमा जारी पन्ध्रौँ संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताअन्तर्गत आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको छ। लगातार दोस्रो जित निकाल्दै आयोजक एनआरवाइसी ‘ए’ सेमिफाइनलमा प्रवेश गरेको हो।दोस्रो खेलमा आज एनआरवाइसी ‘ए’ले कालशैनी क्रिकेट क्लबलाई २९ रनले पराजित गर्‍यो। दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदानमा पहिला ब्याटिङ गरेको एनआरवाइसी ‘ए’ले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन बनायो।  जसमा सन

बैतडीमा एनआरवाइसी टी–१० क्रिकेट शुरु

बैतडी : बैतडीमा आजदेखि टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको छ। नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिता शुरु भएको हो।दशरथचन्द नगरपालिका–११ स्थित मावि बगलेखानको मैदान शुरु प्रतियोगिताको पहिलो दिन २ खेल भएका छन्।उद्घाटन खेलमा आयोजक एनआरवाइसीले विजयी भएको छ। एनआरवाइसीले नागार्जुन सीम बी टोलीलाई ११७ रनले हराएको हो।टस जितेर पहिला ब्याटिङ गरेको एनआरवाइसीले राम चन्दको ६१ रनको मद्दतमा १५५ रन बनायो।जवाफी ब्याटिङ गरे

एनआरवाइसी टी–१० क्रिकेट पुस १५देखि

बैतडी : बैतडीमा टी–१० क्रिकेट प्रतियोगिता हुने भएको छ। दशरथचन्द नगरपालिका–११ मा सञ्चालन हुने १५ औं संस्करणको एनआरवाइसी टी–१० क्रिकेट प्रतियोगिताको तयारीसमेत थालिएको छ।नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) को आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ता खुल्ला गरिएको छ। पुस १५ गते शुरु हुने उक्त प्रतियोगिता मावि बगलेखानको मैदानमा हुनेछ।प्रतियोगिताको विजेतालाई २५ हजार नगद, ट्रफी र मेडल प्रदान गरिनेछ। उपविजेता टोलीलाई  १५ हजार नगद, ट्रफी र मेडल प्र

टी-१० क्रिकेट प्रतियोगिताको उपाधि ट्रिटनलाई

काठमाडौं– ट्रिटन इन्टरनेसनल कलेजले टी–१० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । ट्रिटनले फाइनलमा मणिमुकुन्दलाई १ विकेटले पराजित गर्‍यो । पहिले ब्याटिङ गरेको मणिमुकुन्दले निर्धारित १० ओभरमा ६८ रन बनायो । जवाफमा ट्रिटनले ९.४ ओभरमा लक्ष्य भेटायो । ट्रिटनका योगेन्द्र कार्की फाइनलको ‘म्यान अफ द म्याच’ बने । ट्रिटनका दिलिप नाथ ‘म्यान अफ द सिरिज’ घोषित […]

टी–१० क्रिकेट : एनआरवाइसी र कैलपाल फाइनलमा प्रवेश

बैतडी : आयोजक एनआरवाइसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द  नगरपालिका–११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।बगलेखान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवाइसीले त्रिपुरा सुन्दरीलाई २७ रनले हरायो। एनआरवाइसीले दिएको ७७ रनको लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो।त्यसअघि पहिला ब्याटिङ गरेको एनआरवाइसी ९.२ ओभरमा ७६ रनमा समेटियो। एनआरवाइसीका लागि ३ विकेट हात पारेका ऋषिकेश बोहरा म्यान अफ दि म्