एआरवाईसी र कैलपाल फाइनलमा

बैतडी । आयोजक एनआरवाईसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द नगरपालिका ११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेका छन् । बगलेखान खेलमैदानमा शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवासीले त्रिपुरासुन्दरीलाई २७ रनले हरायो । एनआरवासीले ७७ रनको लक्ष्य दिएकोमा जवाफमा त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो । […]

सम्बन्धित सामग्री

पञ्चेश्वरमा आइतबार र सोमबार सार्वजनिक बिदा

बैतडी :  प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बैतडीको पञ्चेश्वर गाउँपालिका क्षेत्रभित्र मंसिर १७ गते आइतबार र १८ गते सोमबारका सार्वजनिक बिदा दिइएको छ। पञ्चेश्वर गाउँपालिका- ४ आम्चौरास्थित प्रसिद्ध कैलपाल धुरा मन्दिरमा लाग्ने जात्राको अवसरमा बिदा दिइएको गाउँपलिकाले जनाएको छ।कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरूको उल्लासमय सहभागितालाई दृष्टिगत गरेर पालिकाले दुई दिन सार्वजनिक बिदा दिइएको हो। कैलापाल धुरा जात्राको अवसरमा आइतबार र सोमबार गाउँपालिकाभित्रका सरकारी तथा गैर

पिपिएल क्रिकेट : टिम क्वालिटी र मेलौली अन्तिम ८ मा

बैतडी : टिम क्वालिटी कैलपाल र  मेलौली नगरपालिकाको टोली बैतडीको पाटनमा जारी तेश्रो संस्करणको पाटन प्रिमियर लिग (पिपिएल ) क्रिकेटको अन्तिम ८ मा प्रवेश गरेका छन्।लिग चरणको अन्तिम खेलमा मंगलबार ग्वाल्लेक क्रिकेट क्लबलाई पराजित गर्दै कैलपाल समूह ए को विजेता बन्दै  अन्तिम ८ अर्थात क्वार्टरफाइनलमा प्रवेश गरेको हो।कैलपालले दिएको १७२ रनको लक्ष्य पछ्याएको ग्वाल्लेकले ११५ रन मात्रै बनाउन सक्यो। ग्वाल्लेकका पंकज जोशीले ५३ रनको अर्धसतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन्।त्यसअघि श्रीकृष्ण मावि पा

पाटन प्रिमियर लिगको उपाधि कैलपाललाई, ४ रनले चुक्यो पाटन

त्यसअघि श्रीकृष्ण माविको खेलमैदानमा टस जितेर ब्याटिङ रोजेको कैलपाल १८.३ ओभरमा १ सय ७० रनमा समेटियो । उसका लागि मुकेश चन्द र राजु भाटले सर्वाधिक २३–२३ रन बनाए । पाटनका दीपेन्द्र चन्दले ४ विकेट हात पारे ।

कैलपाल र पाटन फाइनलमा

बैतडी । बैतडीको पाटनमा जारी पहिलो संस्करणको पाटन प्रिमियर लिग (पीपीएल) क्रिकेटको फाइनलमा कैलपाल क्रिकेट क्लब र आयोजक पाटन क्रिकेट क्लब प्रवेश गरेका छन् । ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पराजित गर्दै कैलपाल उपाधि नजिक पुगेको हो । कैलपालले दिएको २ सय ३८ रनको विशाल लक्ष्यको जवाफमा ग्वाल्लेक ९.२ ओभरमा मात्र १ सय […]

कैलपाल र पाटन पीपीएल क्रिकेटको फाइनलमा

बैतडी । कैलपाल क्रिकेट क्लब र पाटन क्रिकेट क्लब बैतडीमा जारी ‘पाटन प्रिमियर लिग’ (पीपीएल) टी-२० क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न सेमिफाइनलका खेलहरुमा ग्वाल्लेक क्रिकेट क्लबलाई १ सय ३७ रनले पाखा लगाउँदै कैलपाल र पाटन क्रिकेट ऐकेडेमीलाई १ सय २८ रनले हराउँदै पाटन क्रिकेट क्लब उपाधि नजिक पुगेका हुन् । कैलपालले दिएको […]

टि–१० क्रिकेट : कैलपाल च्याम्पियन, एआरवाइसी स्तब्ध

बैतडी : बैतडीको दशरथचन्द  नगरपालिका ११ मा जारी एनआरवाइसी टि–१० क्रिकेट प्रतियोगिताको उपाधि कैलपाल क्रिकेट क्लबले हात पारेको छ।आज सम्पन्न फाइनल खेलमा आयोजक एनआरवाइसी टिमलाई ६ विकेटले पाखा लगाउदैँ कैलपालले उपाधि हात पारेको हो। एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले ९.१ ओभरमा ४ विकेट गुमाउँदै पार गर्‍यो।जसमा ओपनर प्रदीप चन्दले अर्धसतकिय पारी खेल्दै नटआउट ७३ रन जोडे।  यस्तै अर्का ओपनर राजु भाटले १५ र महेश चन्दले १८ रन बनाए।  एनआरवासीका लागि कप्तान मदन चन्दले २ विकेट हात प

टि–१० क्रिकेटः कैलपाल क्रिकेट क्लब च्याम्पियन

बैतडी, २ माघ: कैलपाल क्रिकेट क्लब दशरथचन्द नगरपालिका–११ मा सम्पन्न नागार्जुन रणसैनी युवा क्लब बठ्ठा (एनआरवाइसी) टि–१० क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । फाइनल खेलमा आज आयोजक एनआरवाइसीलाई ६ विकेटले हराउँदै कैलपालले उपाधि हात पारेको हो । एनआरवासीले दिएको ११९ रनको लक्ष्य कैलपालले नौ दशमलव एक ओभरमा चार विकेटको क्षतिमा पूरा ग¥यो । कैलपालका लागि […]

टी–१० क्रिकेट : एनआरवाइसी र कैलपाल फाइनलमा प्रवेश

बैतडी : आयोजक एनआरवाइसी टिम र कैलपाल क्रिकेट क्लब बैतडीको दशरथचन्द  नगरपालिका–११ मा जारी टी–१० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।बगलेखान खेलमैदानमा आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा एनआरवाइसीले त्रिपुरा सुन्दरीलाई २७ रनले हरायो। एनआरवाइसीले दिएको ७७ रनको लक्ष्य पछ्याएको त्रिपुराले निर्धारित १० ओभरमा ८ विकेट गुमाउँदै ४९ रन मात्रै बनाउन सक्यो।त्यसअघि पहिला ब्याटिङ गरेको एनआरवाइसी ९.२ ओभरमा ७६ रनमा समेटियो। एनआरवाइसीका लागि ३ विकेट हात पारेका ऋषिकेश बोहरा म्यान अफ दि म्

पन्ज्युनयाँ क्रिकेट : शुसितम र कैलपाल उपाधिका लागि भिड्दै

बैतडी, १६ कात्तिक: बैतडीको दोगडाकेदार गाउँपालिका–६ मा जारी दोस्रो संस्करणको पन्ज्युनयाँ टि–२० क्रिकेट कप प्रतियोगिताको फाइनल भीडन्त आज हुँदैछ । उपाधिका लागि आयोजक शुसितम युवा क्लब र कैलपाल क्रिकेट क्लब भिड्दै छन् । शुसितम सेमिफाइनमा गोकुलेश्वर स्टार क्लब चौसेरालाई १३२ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई चार विकेटले हराउँदै […]

कैलपाल फाइनलमा

विनोद सिंह विष्ट, बैतडी । कैलपाल क्रिकेट क्लब, दोस्रो संस्करणको पन्ज्युनयाँ टी–२० क्रिकेट कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनल खेलमा कैलपालले जागृति युवा क्लब, सर्मोलीलाई ४ विकेटले स्तब्ध पारेको हो । सर्मोलीले दिएको ९६ रनको सामान्य लक्ष्य कैलपालले १४ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा प्रदीप चन्द र राजु […]