सुशासन विकासको पहिलो आधार हो : पूर्व मुख्यमन्त्री गुरुङ

नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन विकासको पहिलो आधार भएको बताउनु भएको छ ।

सम्बन्धित सामग्री

ओलीको नेतृत्वमा पाँच वर्ष सरकार चल्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार पाँच वर्ष नै चल्ने बताउनुभएको छ । भौगौलिकरूपमा देशको सबैभन्दा ठूलो पोखरा महानगरपालिकाको आज पाँचौँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा उहाँले एमालेबाहेक सरकार बन्न सक्ने चौथो र अन्तिम विकल्प रहे पनि त्यो कठिन रहेको उल्लेख गर्नुभयो ।          प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलका हिसाबले एमालेले नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँग मिलेर सरकार बनाउने तीन विकल्प रहेको बताउँदै उहाँले कांग्रेस, माओवादी र जसपाको संयुक्त सरकार बन्ने चौथो विकल्प कठिन रहेको बताउनुभयो । कांग्रेस, माओवादी र मधेशवादीसँगै जाने कुरा धेरै गाह्रो रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले भन्नुभयो, “सर्वोच्चको फैसलापछि मिलीजुली सरकारको नेतृत्व गर्दै समृद्धिको अभियानको नेतृत्व गर्ने हैसियत एमालेलाई प्राप्त भएको छ । मधेशमा एउटै आधार भएका कांग्रेस र मधेशवादीदलसँगै जाने र एमालेबाहेकको सरकार बनाउने कुरा ‘घाम र जून’को मिलन जतिकै कठिन छ ।”          माओवादी केन्द्रले समर्थन फिर्ता नलिँदासम्म प्रधानमन्त्री ओलीले विश्वासको मत लिनु नपर्ने तर्क गर्दै मुख्यमन्त्रीले माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए उसका लागि दुर्भाग्य र घाटा हुने भन्दै अपरिपक्क निर्णय माओवादीले नगर्ने विश्वास व्यक्त गर्नुभयो ।

पर्यटन नै गण्डकीको समृद्धिको आधार : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटन नै गण्डकी प्रदेशको समृद्धिको पहिलो आधार भएको बताएका

पर्यटनको राजधानी पोखरा होः मुख्यमन्त्री गुरुङ

बेनी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन् ।   नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई ...

अन्नपूर्ण आधार शिविरमा मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गरेका छन्। गण्डकी प्रदेशको विकासको मुख्य आधार नै पर्यटन रहेको बताउँदै आएका गुरुङ विश्व चर्चित अन्नपूर्ण पहिलो हिमालको बेसक्याम्प पुगेका हुन्।   अन्नपूर्ण गाउँपालिकाका प्रमुख यूवराज कुँवरको आग्रहमा मुख्यमन्त्री गुरुङ बेस...

गण्डकी प्रदेश समृद्धिको आधार पर्यटन, जलविद्युत र कृषि : मुख्यमन्त्री गुरुङ

तनहुँ  : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले प्रदेशको आर्थिक समृद्धिका लागि जलविधुत पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने  बताएका छन्।बन्दीपुर केवुलकार प्रालिको  शुक्रबार शिलन्यास गर्दै मुख्यमन्त्री गुरुङले सो बताएका हुन्। प्रदेशलाई आर्थिक समृद्ध बनाउनका लागि नीजि क्षेत्रले लगानी गर्न चाहेमा प्रदेश स...