तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले प्रदेशको आर्थिक समृद्धिका लागि जलविधुत पर्यटन र कृषि क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन्।बन्दीपुर केवुलकार प्रालिको शुक्रबार शिलन्यास गर्दै मुख्यमन्त्री गुरुङले सो बताएका हुन्।
प्रदेशलाई आर्थिक समृद्ध बनाउनका लागि नीजि क्षेत्रले लगानी गर्न चाहेमा प्रदेश स...