पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार अन्नपूर्ण आधार शिविरको स्थलगत अवलोकन गरेका छन्। गण्डकी प्रदेशको विकासको मुख्य आधार नै पर्यटन रहेको बताउँदै आएका गुरुङ विश्व चर्चित अन्नपूर्ण पहिलो हिमालको बेसक्याम्प पुगेका हुन्।
अन्नपूर्ण गाउँपालिकाका प्रमुख यूवराज कुँवरको आग्रहमा मुख्यमन्त्री गुरुङ बेस...