लिउसँगको भेटपछि नेपालले भनेः सम्बन्धलाई कसरी अझै बलियो बनाउने भन्ने कुरा भयाे

मंगलबार अपरान्ह अध्यक्ष नेपाल र लिउबीच कठमाडौंको एक होटलमा भेट भएको हो। भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष नेपालले नेपाल र चीनबीचको सम्बन्धका बारेमा कुरा गरेको बताए। उनले चिनियाँ पक्षबाट नेपाली भूमिको प्रयोगका बारेमा कुरा राखेको र आफूले कुनै देशला...

सम्बन्धित सामग्री

होलीलाई सामाजिक सम्बन्ध बलियो बनाउने पर्वको रुपमा लिनुपर्छः उपराष्ट्रपति

नले राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन्।...

पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ : देउवा

लुम्बिनी –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता तथा कार्यकर्ताबीच एकता कायम गर्ने र मनोमालिन्य घटाउन सकेमा मात्र पार्टी बलियो हुने बताएका छन् । नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिको प्रथम सम्मेलनको आज बुटवलमा उद्घाटन गर्दै सभापति देउवाले प्रदेश सम्मेलन पार्टी बलियो बनाउने अभियान भएको बताए। “कांग्रेसको प्रदेश सम्मेलनले पार्टीलाई बलियो बनाउँछ, आन्तरिक लोकतन्त्र बलियो बनाउँछ”, […]

अस्ट्रेलियाले भारत, जापानलगायतका देशसँगको साझेदारीलाई थप बलियो बनाउने

अस्ट्रेलियाले भारत, जापानलगायतका देशसँगको साझेदारीलाई थप बलियो बनाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र चीनको दबदबालाई रोक्न भन्दै अस्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कुटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ । अस्ट्रेलियाले गएकाे साेमवार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवदेनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको हो । बढ्दो चिनियाँ गतिविधिबाट अस्ट्रेलियाक...

पति पत्नीबीच कुरा लुकाउदा घट्न सक्छ विश्वास, सम्बन्ध बलियो बनाउने यी ५ नियम

एजेन्सी, १४ मंसिर । जब हामी सम्बन्धमा प्रवेश गर्छौं, आपसी विश्वास, प्रेम र भरोसाले सम्बन्धलाई बलियो बनाउने काम गर्छ। धेरै सम्बन्धमा यस्तो देखिन्छ कि समयसंगै उनीहरु बीचको समझदारी कम हुन थाल्छ र बिस्तारै एक अर्काको संगत बोझ बन्न थाल्छ । मानिसहरु एकअर्कामा कमजोरीहरू खोज्न थाल्छन् र सम्बन्ध बलियो बनाउन आवश्यक पर्ने धेरै कुराहरू साझा गर्न […]

‘नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले’

काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने योजना र प्रतिबद्धता भएको मुलुकमा एकमात्र पार्टी एमाले भएको बताएका छन् । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले नेपाललाई समृद्ध र बलियो बनाउने पार्टी एमाले भएको बताएका हुन् । ‘नेपाललाई बलियो योजना र प्रतिबद्धतासहितको राष्ट्रिय शक्ति चाहिएको छ’, एमाले अध्यक्ष […]

निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी काम गर्छु: नेता पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन जितेमा पार्टीलाई बलियो बनाउने गरी जनताको काम गर्ने बताएका छन्।...

सभापतिलाई बलियो बनाउने भनेर तेल लगाउन सक्दैनौं : धनराज गुरुङ

३२ असार, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवाका गतिविधिका कारण सहयोग गर्न नसकेको बताएका छन् । केन्द्रीय समति बैठकमा शनिबार बोल्दै उनले सभापतिलाई बलियो बनाउने नाममा पाखुरामा तेल लगाउन नसकिने टिप्पणी गरे । ‘सभापतिलाई बलियो बनाउन भनेर पाखुरामा तेल लाउन तेल बोकेर जान सकिन्न । बलियो बनाउने विचारले हो । विचार […]

प्रदेशका स्वास्थ्य संस्थाहरुलाई बलियो बनाउने लक्ष्य: मन्त्री साम्सोहाङ

प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले आफ्नो कार्यकाल अवधिमा प्रदेशभरीका स्वास्थ्य संस्थाहरुलाइ मानव शंसाधन र पूर्वाधारले बलियो बनाउने लक्ष्य लिएको बताएका छन्।...

विपक्षी गठबन्धन अझै बलियो बनाउने देउवा, प्रचण्ड र नेपालबीच सहमति

काठमाडौँ विपक्षी गठबन्धनका नेताहरुले गठबन्धन अझै बलियो बनाउने बिषयमा छलफल गरेका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार राति नेपाल निवास कोटेश्वरमा डेढ घण्टा छलफल गरेका थिए। उनिहरुले गठबन्धनलाई कमजोर बनाउने षडयन्त्र भएको भन्दै सचेत हुनुपर्ने बताएका थिए।…

एप्पलले अझ पातलो र बलियो डिस्प्ले बनाउने

एजेन्सी। अमेरिकी टेक कम्पनी एप्पलले आईफोनको डिस्प्ले अझै पातलो र बलियो बनाउने भएको छ। यसका लागि कम्पनीले डिस्प्लेको किनारामा शिशाको विशेष प्रकारको बलियो पदार्थ राख्ने उल्लेख गरिएको छ। पातलो र बलियो डिस्प्लेका लागि कम्पनीले हालै यूएस पेटेन्ट एन्ड ट्रेडमार्क अफिसमा एक पेटेन्ट दर्ता गराएको हो।