अस्ट्रेलियाले भारत, जापानलगायतका देशसँगको साझेदारीलाई थप बलियो बनाउने

अस्ट्रेलियाले भारत, जापानलगायतका देशसँगको साझेदारीलाई थप बलियो बनाउने भएको छ । दक्षिण चीन सागरमा चीनको बढ्दो दाबी र चीनको दबदबालाई रोक्न भन्दै अस्ट्रेलियाले भारत र जापानलगायत रणनीतिक हिन्द प्रशान्त क्षेत्रका प्रमुख साझेदारहरूसँग आफ्नो कुटनीतिक र रक्षा साझेदारीलाई अझ सघन बनाउने बताएको छ । अस्ट्रेलियाले गएकाे साेमवार सार्वजनिक गरेको रक्षासम्बन्धी रणनीतिक प्रतिवदेनमा भारतलगायत प्रमुख शक्तिराष्ट्रसँग आफ्नो सैन्य सम्बन्ध र व्यावहारिक सहयोग विस्तार गर्न जारी राख्नुपर्नेमा जोड दिएको हो । बढ्दो चिनियाँ गतिविधिबाट अस्ट्रेलियाक...

सम्बन्धित सामग्री

महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको छ : नेता सिटौला

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले महासमिति बैठकले पार्टीलाई थप बलियो र सुदृढ बनाएको बताएका छन् । नेपाली कांग्रेसको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकको समापनसत्रमा उनले महासमिति बैठकले पार्टीमा थप उत्साह थपेको बताए। ‘आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत पार्टीका रूपमा अगाडि बढाउन सबै लाग्नुपर्छ’, उनले भने। उनले देशलाई समस्या परेको बेलामा कांग्रेसले निकास दिनुपर्ने […]

रूपान्तरण अभियानले कांग्रेसलाई थप बलियो बनायो: नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताएका छन्।...

रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको छ : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टी रूपान्तरण अभियानले पार्टीलाई थप बलियो बनाएको बताउनुभएको छ । कांग्रेस पूर्वजिल्ला सभापतिले बिपी कोइरालाको ४१औँ स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनीतिक चुनौती र नेपाली कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा उहाँले पार्टी रूपान्तरणका सिलसिसिलामा आएका सुझावलाई कार्यान्वयन गर्न सके पार्टी झन् बलियो हुने बताउनुभएको हो । …

सुशासनलाई थप बलियो बनाउन मन्त्रालयले काम गरिरहेको छ: गृहसचिव सिंह

काठमाडौँ, २४ वैशाख ।  गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले सुशासनलाई थप बलियो बनाउन गृह मन्त्रालयले काम गरिरहेको बताएका छन्। गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘महिला, शान्ति र सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसङ्घ, सुरक्षा परिषद् प्रस्ताव नं १३२५ र १८२० को कार्यान्वयनसम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनाको कार्यशाला गोष्ठी’ मा उनले मन्त्रालयले सुशासनलाई उच्च प्राथमिकतामा राखेको बताएका हुन् । […]

सरकारी वकिललाई थप बलियो बनाउने प्रयास गर्नेछु : महान्यायाधिवक्ता पोखरेल

महान्यायाधिवक्ता डा.दीनमणि पोखरेलले आफूले सरकारी वकिललाई थप बलियो बनाउन सक्दो प्रयत्न गर्ने बताएका छन् । राष्ट्रपति कार्यालयबाट पद तथा गोपनीयताको शपथ लिएर महान्यायाधिवक्ताको कार्यालयमा पदभार ग्रहण गर्दै उहाँले नियमित कामका साथै थप सुधारका कामलाई प्राथमिकता दिने बताए ।“मेरो कार्यकाल कति रहन्छ, त्यो समयभित्र प्रभावकारी तरिकाले काम गर्नेछु”, उनले भने, “संस्थालाई थप बलियो र राम्रो बनाउने काममा मेरो प्रयास रहनेछ ।” उनले सरकारी वकिलका सेवा शर्तसम्बन्धी छुट्टै ऐन बनाउन पहल

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउछः मुख्यमन्त्री राउत

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचार र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन्।...

होलीले भाइचारा र सद्भावलाई थप बलियो बनाउने : मुख्यमन्त्री राउत

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् । होली पर्वको अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मधेश–प्रदेश तथा देश र विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, संवृद्धि, सुस्वास्थ्य र दीर्घायुको कामना गर्नाका साथै ऐतिहासिक र सांस्कृतिक धरोहर मिथिला मध्यमा परिक्रममा सहभागी […]

कमल थापाले छोडेपछि पार्टी बलियो बन्यो : राजेन्द्र लिङ्देन

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले पार्टी परित्याग गरेर राप्रपालाई थप बलियो बनाउन मद्दत गरेको बताएका छन् । सुर्खेत विमानस्थलमा शनिवार बिहान पत्रकारहरूसँग कुरा गर्दै उनले भने,’उहाँले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको छ । अझ बलियो शक्तिका रूपमा बदल्ने सङ्कल्पका साथ अघि बढ्ने प्रेरणा मिलेको छ । यसले पार्टीलाई क्षति […]

कोरियासँगको मैत्रीपूर्ण सम्बन्ध थप बलियो बनाउन इच्छुक छु : देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना सन्देशको लागि रिपब्लिक अफ कोरियाका राष्ट्रपति मुन जे-इनलाई धन्यवाद दिएका छन्। शुक्रवार ट्विट गर्दै प्रधानमन्त्री देउवाले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन एक साथ काम गर्न आफू इच्छुक रहेको बताए। देउवाले भनेका छन्, ‘शुभकामना सन्देशको लागि रिपब्लिक अफ कोरियाका राष्ट्रपति मुन जे-इनलाई धन्यवाद।…

प्रेस काउन्सिललाई थप बलियो र स्वायत्त बनाउन सुझाव

प्रेस काउन्सिल नेपाललाई थप बलियो र स्वायत्त बनाउनुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।  प्रेस काउन्सिल नेपालको आयोजनामा काठमाडौँको बुढानिलकण्ठमा सुरु भएको प्रेस स्वतन्त्रताको संरक्षणमा प्रेस काउन्सिलको भूमिका विषयक अन्तरक्रियामा बोल्दै वक्ताहरूले यस्तो सुझाव दिएका हुन् । कार्यक्रममा पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन पत्रकार लाइसेन्सको व्यवस्था हुनुपर्ने र त्यसका लागि काउन्सिलले पहल गर्नुपर्ने आवाज उठेको छ ।कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा नेपाल टेलिभिजनका कार्यकार