चाडवाड लक्षित ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ।...

सम्बन्धित सामग्री

चाडवाड नजिकियो, पाएनन् उखु किसानले अनुदान रकम

चाडवाड घरदैलोसम्म आइपुग्नै लाग्दा पनि उखु किसानले भने सरकारबाट पाउने अनुदान रकम पाउन सकेका छैनन् । अनुदान रकमबाट चाडवाड मान्ने योजना बनाएका सर्लाही र नवलपरासीका किसान अहिले निराश हुन थालेका छन् ।

सिन्धुलीमा चाडवाड लक्षित अनुगमनमा तिव्रता

सिन्धुली । जिल्लास्तरीय संयुक्त अनुगमन समितिले जिल्लाका विभिन्न बजार क्षेत्रमा चाडवाड लक्षित अनुगमनलाई तिव्र बनाएको छ । अनुगमनका क्रममा बुधबार मरिण गाउँपालिकाको कपिलाकोट र हरिहरपुरगढी गाउँपालिकाको झनझने बजारमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा मरिण गाउँपालिका ६ छापका दुईवटा सप्लायर्सलाई कारवाहि गरिएको छ भने हरिहरपुरगढी झनझनेको एक क्लिनिकको सबै कारोबार बन्द गरिएको छ । दुई […] The post सिन्धुलीमा चाडवाड लक्षित अनुगमनमा तिव्रता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चाडवाड सकिएलगत्तै ठोरीमा पर्यटक बढे

१५ कात्तिक, वीरगञ्ज । दिपावली र छठ पर्व सकिएलगत्तै पर्साको ठोरीमा नेपाली र भारतीय पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीका कारण विगतका वर्षमा सुस्ताएको पर्यटकीय चहलपहल यसवर्ष बढेको हो । छठ पर्व सकिएलगत्तै सीमावर्ती भारतीय शहर जमुनिया, नरकटियागञ्ज, रामनगर, पटना लगायतका ठाउँबाट पर्यटक आएका छन् भने नेपालको वीरगञ्ज, पोखरिया, बाराको सिमरा, कलैया लगायतका स्थानबाट […]

बैंक अफ काठमाण्डूको चाडवाड लक्षित क्यासब्याक योजना

काठमाडौं, १ कात्तिक । बैंक अफ काठमाण्डू लिमिटेडले तिहारलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुलाई मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरेको छ । यस नगदफिर्ता योजना कार्तिक १ गते मंगलबारबाट कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल […]

काठमाडौं महानगरद्वारा चाडवाड लक्षित अनुगमन शुरू

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले चाडवाड लक्षित अनुगमन शुरू गरेको छ । मंगलबार बिहान कामपाका उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले अनुगमन शुरू गरेको हो । अनुगमनका क्रममा टोलीले दशैंका लागि ल्याइएका खसीबोका, तरकारी तथा फलफुल र खाद्यको गरेको हो । महानगरले तीनवटा टोली बनाएर अनुगमन शुरू हो […]

चाडवाड लक्षित ‘रुट परमिट’ खुला

दसैँ, तिहारका लागि आआफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले आजबाट देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ । दसैँको पूर्णिमा (असोज २३ गते) सम्मका लागि लागि यात्रु आआफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो । यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र प्रकारका सवारीसाधनमा भने बन्देज कायम रहने जनाएको छ । दसैँका समयमा बर्सेनि काठमाडौँ उपत्यकाबाट ठूला सङ्ख्यामा यात्रु बाहिरिने गरेका छन् । नेपाल यातायात व्यवसायी राष्

चाडवाड नजिकिँदै गर्दा ऐसेलुखर्कमा सडक मर्मत सुरु

चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाई सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर–दोहार गर्ने सडक मर्मत तथा सरसफाई सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बुलेन्स सञ्चालन एबम् चाडवाडका समयमा सहज आवत–जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाई सुरु गरिएको ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए ।गाउँपालिकाले वर्षा याममा सडकमा खसेको पहिरो, ढुंगा माटो पन्छाउन सुरु गरेको हो । गाउँ

चाडवाड नजिकिँदै गर्दा सडक मर्मत र सरसफाई सुरु

खोटाङ– चाडवाड नजिकिँदै गर्दा खोटाङको ऐसेलुखर्क गाउँपालिकाले सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ । आसन्न दशैं तिहार र छठलाई मध्यनजर गर्दै गाउँपालिकाले विशेषगरी दिक्तेल र काठमाडौं ओहोर-दोहार गर्ने सडक मर्मत तथा सरसफाइ सुरु गरेको हो । खाद्यान्न ढुवानी, एम्बूलेन्स सञ्चालन एबं चाडवाडका समयमा सहज आवत-जावतको व्यवस्थाका लागि सडक मर्मत तथा सरसफाइ सुरु गरिएको ऐसेलुखर्क […]

ग्यापुले ल्यायो चाडवाड अफर

नजिकिँदै गरेको चाडवाडलाई मध्यनजर गर्दै ईकमर्स कम्पनी ग्यापुले चाडवाड अफर ल्याएको छ । हिन्दु महिलाहरूको महान चाड तीजको अवसरमा विभन्न सामान ग्यापुमार्फत् खरिद गरेमा ग्राहकले ग्यापुबाट छुट र क्यासब्याक अफर पाउन सक्छन् ।ग्राहकले हिमालय बैंकबाट सामान खरिद गर्दा ५०० रूपैयाँसम्ममा १५ प्रतिशत छुट पाउनेछन्। यो छुट भदौ २२ गतेदेखि २४ गतेसम्म लागु हुनेछ । त्यस्तै, […]