काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडवाड लक्षित अनुगमन शुरू गरेको छ । मंगलबार बिहान कामपाका उपप्रमुख एवं बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक सुनिता डंगोलको नेतृत्वको टोलीले अनुगमन शुरू गरेको हो । अनुगमनका क्रममा टोलीले दशैंका लागि ल्याइएका खसीबोका, तरकारी तथा फलफुल र खाद्यको गरेको हो । महानगरले तीनवटा टोली बनाएर अनुगमन शुरू हो […]