काठमाडौं । नेइमारले दुई गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आइतबार राति नान्टेसलाई ४–० ले हराउँदै फ्रेन्च सुपर कप फुटबलको उपाधि जितेको छ ।
पीएसजीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोलाई गएको सिजनको अन्त्यमा क्रिस्टोफर गाल्टियरले प्रतिस्थापन गरेका थिए । गाल्टियरको प्रशिक्षणमा पीएसजीले इजरायलको टेल अबिबमा सहज जित निकाल्न सफल भयो । नेइमार...