१४औं महाधिवेशनमा उपसभापतिको उम्मेदवार हुँदा केही गम्भीर विषय सूत्रबद्ध उठाएको थिएँ । त्यसबेला मैले उठाएको एउटा मुद्दा अहिले सरकार, सरकार जस्तो चलेको छैन भन्ने थियो । संसदले संसदको जस्तो भूमिका निर्वाह गरेको छैन । कार्यकारीको बन्धक जस्तो संसद भएको थियो । सांसदहरूले निर्भय र स्वतन्त्रतापूर्वक जनताका माझमा उठेका मुद्दाहरूलाई उठाउनुपर्ने विषय राखेको थिएँ । संसदीय […]