एसियन कपः इरानसँग जापान स्तब्ध हुँदा आयोजक कतारको पनि जित

काठमाडौँ- आयोजक कतार र इरान एएफसी एसियन कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति सम्पन्न क्वार्टरफाइनल खेल जित्दै कतार र इरानले अन्तिम ४ मा स्थान सुरक्षित गरेका हुन् । कतारले उज्बेकिस्तानलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरे । निर्धारित र थप गरिएको समयमा दुवै ...

सम्बन्धित सामग्री

स्पेनविरुद्ध सनसनीपूर्ण जित निकाल्दै जापान समूह विजेता

समूह चरणको आफ्नो अन्तिम खेलमा स्पेनलाई ४-० गोलअन्तरले पराजित गर्दै जापान समूह ‘सी’ को विजेता बनेको हो ।

विश्व कप फुटबल : जापान र क्रोएसिया तथा ब्राजिल र दक्षिण कोरिया खेल्दै

काठमाण्डाै - विश्व कप फुटबलमा आज पनि दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा जापान र क्रोएसिया तथा दोस्रो खेलमा ब्राजिल र दक्षिण कोरिया खेल्नेछन् । जापान र क्रोएसियाबीचको खेल अल जानुब स्टेडियममा राति पोनै ९ बजे हुनेछ । आज दुवै टोली जित निकाल्दै क्वाटर फाइनलमा पुग्ने दाउमा छन् । जापान समूह 'ई' बाट  विजेता र  क्रोएसिया समूह 'एफ' बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन् । यस्तै, ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति पौने १ बजे सुरु हुनेछ । ब्राजिल समूह 'जी' को विजेता...

जापान नकआउट चरणमा

जापानले विश्वकप फुटबलको राउण्ड अफ १६ मा स्थान बनाएको छ।कतारको खालिफा स्टेडियममा गएराति स्पेनलाई २–१ ले हराउँदै जापान नकआउट चरणमा प्रवेश गरेको छ।खेलको ११ औँ मिनेटमा मोराटाले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाए। खेलको ४८ औँ मिनेटमा रित्सुले गोल गर्दै जापानलाई १–१ को बराबरीमा ल्याए ।५१ औँ मिनेटमा टानकाले गोल गर्दै जापानलाई २–१ को जित दिलाए। जितसँगै जापान समूह ‘ई’ को समूह विजेता बन्दै नकआउट चरणमा पुगेको छ। जापानले ३ खेलमा ६ अंक जोडेको छ। पराजित भए पनि स्पेन तीन

मोरक्को, क्रोएसिया, जापान र स्पेन विश्व कप फुटबलको अन्तिम १६ मा

काठमाण्डाै - फिफा विश्व कप फुटबलमा मोरक्को, क्रोएसिया, जापान र स्पेन अन्तिम १६ मा पुगेका छन् । आज बिहान भएको खेलमा कोस्टारिकालाई हराए पनि जर्मनी भने समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ई’ को अन्तिम खेलबाट नकआउट चरण पुग्ने समीकरण पक्का भएको छ । अन्तिम खेलमा जापान र जर्मनीले जित हासिल गरे । जापानले स्पेनलाई २–१ गोलले पराजित गर्दै समूहको शीर्षस्थानमा रहेर अन्तिम–१६ मा पुग्यो । स्पेन पराजित भए पनि जर्मनीसँग गोलअन्तरमा अघि रहँदा नकआउट चरणमा पुग्न सफल भयो । जर्मनीले अन्तिम खेलमा कोस्टारिकालाई ४&n...

स्पेनमाथि सनसनी जित निकाल्दै जापान विश्वकपको अन्तिम १६ मा

१६ मंसिर, काठमाडाैं । सनसनीपूर्ण खेलमा स्पेनमाथि २-१ गोलअन्तरको जित निकाल्दै एसियाली महारथी जापान समूह विजेताका रुपमा फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । स्पेनसँग पछि परेको स्थितिलाई उल्टाएर जित निकाल्दा जापान समूह ई को विजेतासमेत बन्यो । समूहमा पूर्व विश्व च्याम्पियनहरु स्पेन र जर्मनी दुवैलाई हराएको जापानले कोष्टारिकासँग हार बेहोरेको थियो […]

नेयमारको गोलमा ब्राजिलको जित

एजेन्सी – स्टार फरवार्ड नेयमारको पेनाल्टी गोलमा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा संघर्षपूर्ण जित निकालेको छ । ब्राजिल घरेलु टोली जापानमाथि १–० को संघर्षपूर्ण जित निकालेको हो । जापान नेसनल स्टेडियम टोकियोमा सोमबार भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई बल पोसेसन राख्दै दवाव बढाएपनि गोलको लागि दोस्रो हाफमा पेनाल्टीको साहरा लिनुपरेको थियो । ब्राजिलको हरेक आक्रमणमा जापानको […]

जापान विश्वकपमा छनोट

काठमाडौं, चैत ११ । जापानले अस्ट्रेलियामाथि जित निकाल्दै यसै बर्ष कतारमा वर्ष हुने फिफा विश्वकपमास्थान सुरक्षित गरेको छ । काओरु मिटोमाले अस्टे«लियाकै घरेलु मैदान सिड्नीमा अन्तिमतिर दुई गोल गरेर जापानलाई २–० को जित दिलाएका हुन् । यो जितसँगै जापान विश्वकपमा एक खेल बाँकी रहँदै पुग्यो । एसियाली छनोटको समूह ‘बी’ मा जापान २१ अंकसहित शीर्ष […]

अष्ट्रेलियालाई हराउँदै जापान विश्वकपमा छनोट

एजेन्सी – खेलको अन्त्यतिर परिवर्तिन खेलाडी काओरु मिटोमाले दुई गोल गरेपछि अष्ट्रेलियामाथि सहज जित निकाल्दै जापान यसैवर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुन सफल भएको छ । जापानले अष्ट्रेलियालाई उसकै मैदानमा २–० ले पराजित गरेको हो । एएनजेड स्टेडियम सिड्नीमा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जना गरेपनि खेलको […]

जापान र कोरिया विजयी, अष्ट्रेलिया रोकियो

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को एसियाली छनोटमा जापान र दक्षिण कोरियाले जित निकाल्दा अष्ट्रेलिया बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा जापानले भियतनाममाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो । जापानको जितमा १७औं मिनेटमा जुन्या इटोले गरेको गोल नै निर्णायक बन्यो । जितपछि जापानले विश्वकपमा छनोट हुने सम्भावना जीवितै राखेको […]

इरानलाई हराउँदै जापान क्वाटरफाइनलमा

एजेन्सी – युजी निसिदाले उच्च प्रदर्शन गरेपछि अघिल्लो चरण प्रवेश गर्न जित निकाल्नै पर्ने खेलमा इरानलाई पराजित गर्दै घरेलु टोली जापान टोकियो ओलम्पिक २०२० अन्तरगतको पुरुष भलिबलतर्फ क्वाटरफाइनलमा पुग्न सफल भएको छ । एरिएके एरिनामा आइतबार भएको समूह चरणको अन्तिम खेलमा जापानले इरानमाथि ३–२ को रोमाञ्चक जित दर्ता गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो […]