काठमाडौं : सन् २०१९ मा युएईमा हुने एएफसी एसियन कप फुटबल प्रतियोगितामा छनोट हुने नेपालको सम्भावना सकिएको छ। छनोट अन्तर्गत समूह एफमा तेस्रो हार बेहोरेपछि नेपालको सम्भावना दुई खेल अघि नै समाप्त भएको हो।
पेनाल्टीमा तीन वटै गोल खाएपछि मंगलबार ताजिकिस्तानको हिसोर सेन्ट्रल स्टेडियममा भएको अवे खेलमा नेपाल ३-०