काठमाडौं । अंग्रजीमा एउटा भनाइ छ- ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ । यसको अर्थ पहिलो भेटमा पारेको प्रभाव नै अन्तिमसम्म पनि कायम रहन्छ भन्ने हो । बैठक कोठा घरको सबैभन्दा मुख्य र जोकोहीलाई आकर्षित गर्ने मुख्य ठाउँ हो । घरको सजावट र वातावरण कस्तो छ भन्ने कुराको बैठक कोठाले संकेत दिन्छ । त्यसैले बैठक […]