बैठक कोठालाई  यसरी सजाउनुस्

सन्दीपा तामाङ, सञ्चालक इन्टेरियर डिजाइन नेपाल  सबैभन्दा महत्वपूर्ण कुरा लोकेसन हो । बैठक कोठा अलग्गै पनि हुन सक्छ । किचेन र डाइनिङसँगै एट्याच पनि हुन सक्छ, जहाँ नातेदारहरूसँगै बसेर चिया खाएर तपाईंले छलफल...