काङ्ग्रेसले विराटनगरमा भन्यो : पुस ५ लाई कालो दिनका रूपमा मनाऔँ, सडक सङ्घर्ष जारी छ

विराटनगर : नेपाली काङ्ग्रेसले विराटनगरमा विरोध सभा गर्दै पुस ५ गतेलाई सधैँ कालो दिनका नाममा मनाउन आग्रह गरेको छ। नेपाली काङ्ग्रेसका दुई केन्द्रीय नेता डाक्टर शेखर कोइराला र डाक्टर डिला सङ्ग्रौलाले पुस ५ गतेलाई सधैँ कालो दिनका मनाउन आह्वान गरेका हुन्। ‘यो दिन राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप महिला क्रिकेट पुस ५ देखि, पहिलोपटक राउण्ड रोविनका आधारमा हुँदै

३० मंसिर, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट पुस ५ गतेदेखि सुरु हुने भएको छ  । राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रधानमन्त्री कप महिला क्रिकेट पहिलो पटक राउण्ड रोविन प्रणालीमा खेलाइने भएको छ । क्यानले शुक्रबार स्टेटमेन्ट जारी गर्दै प्रतियोगिता पुस ५ देखि १८ गतेसम्म हुने जनाएको छ । […]

५ अर्बको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८३ ‘ज’ जारी गर्ने भएको छ । ४ वर्षे अवधिको विकास ऋणपत्र आगामी बुधबार जारी गर्ने गरी बैंकले मंगलबार बोल कबोल गर्ने भएको हो । सूचना अनुसार पुस ५ गते २ बजे विकास ऋणपत्रको खरिद बोल कबोल हुनेछ । इच्छुक खरिदकर्ताले २ बजेभित्र अनलाइन दरखास्त दिन सक्नेछन् । सार्वजनिक बोलकबोलमार्फत बिक्री गरिने ऋणपत्रको ८५ प्रतिशत अर्थात् ४ अर्ब २५ करोड रुपैयाँ प्रतिस्पर्धात्मक रुपमा बाँडफाँड गरिनेछ भने १५ प्रतिशत अर्थात् ७५ करोड रुपैयाँ विना

सुपरमादीको आईपीओ खुल्यो, पुस ५ गतेसम्म भर्न पाइने

काठमाडौं – सुपर मादी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले मंगलबारबाट पुस ५ गतेसम्म आवेदन दिन पाउने जानकारी दिएको छ। कम्पनीको जारी पुँजी २ अर्ब १० करोड रुपैयाँ छ। यसको १५ प्रतिशत अर्थात ३१ करोड ५० लाख रुपैयाँ आयोजना प्रभावितका लागि छुट्याइएको छ। कास्कीको विभिन्न गाउँपालिका तथा नगरका […]

राष्ट्रियसभाको बैठक पुस २५ गते बोलाइयो

काठमाडौं : राष्ट्रिय सभाको बैठक आगामी पुस २५ गतेका लागि बोलाइएको छ। यसअघि पुस ५ गते बसेको बैठक अर्को सूचनाद्वारा तोकिने मिति र समयमा बस्नेगरी स्थगित भएको थियो। मंगलबार संघीय संसद सचिवालयले सूचना जारी गर्दै राष्ट्रियसभा अध्यक्षले पुस २५ गते दिउँसो १ बजे बस्नेगरी बैठक बोलाएको जनाएको छ। राष्ट्रियसभाको पुस ५ को बैठक पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण स्थगित भएको थियो। एमालेले लगातार संघीय संसदका दुबै सदनको बैठकमा लगातार अवरोध गर्दै आएको छ।

पुस २५ गते बोलाइयो राष्ट्रियसभा बैठक

काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पुस २५ गतेका लागि राष्ट्रियसभाको बैठक बोलाएका छन्। संघीय संसद सचिवालयले एक विज्ञप्ति जारी गर्दै तिमिल्सिनाले पुस २५ गते आइतवारका लागि बैठक बोलाएको जानकारी दिएको हो। यसअघि पुस ५ गते राष्ट्रियसभाको बैठक बसेको थियो। एमालेको अवरोधपछि बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको थियो। आफूले…

एमाले स्थायी कमिटी बैठक जारी, भीम रावलहरु पुस ५ पछि पहिलो पटक ओलीसँगै बैठकमा

काठमाडौँ– एमाले स्थायी कमिटीको बैठक तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी छ । विभाजनको औपचारिकता पाउन लागेको एमालेको स्थायी कमिटी बैठक बसेको हो । माधवकुमार नेपालको अगुवाईमा एमालेलाई विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) गठनको प्रक्रिया शुरु भएपछि एमालेको पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो । यो बैठकमा विभाजनअघि माधव समूहमा रहेका १० जना स्थायी किमटी […]

संसद विघटन पुस ५ को अर्को कडी भएको माओवादी केन्द्रको ठहर

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अग्रगमनको पक्षमा उभिएर संघर्ष गर्न सबैमा आह्वान गरेका छन्। अध्यक्ष दाहालले विज्ञप्ति जारी गर्दै संवैधानिक रूपमा शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने भए पनि त्यसो नगरिएको बताइएको छ। "मध्यराति नै प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा गरिएको छ। यो २०७७ सालको पुस ५ को प्रतिगामी कदमको अर्को कडी हो," विज्ञप्तिमा उल्लेख छ।

३९ जनाको बचाउ गर्न पुनः अध्यादेश जारी

दुई महिनाअघि संवैधानिक निकायमा नियुक्त पाएका ३९ जनालाई बचाउ गर्नका लागि सरकारको सिफारिसबमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संवैधानिक परिषद्सम्बधी ऐनलाई संशोधन गर्न जारी गरिएको अध्यादेशलाई पुनः जारी गरेकी छिन्।यसभन्दा अघि सोही अध्यादेशलाई गत पुस ५ गते संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐनलाई संशोधन गर्न राष्ट्रपति भण्डारीबाट अध्यादेश जारी भएको थियो । सो अध्यादेशको अवधि यही वैशाख २३ गते सकिने भएपछि सरकारले संवैधानिक निकायमा नियुक्त पाएकालाई बचाउ गर्नका लागि सो

प्रधानमन्त्री ओलीले जारी गरे १६ पृष्ठ लामो सर्कुलर (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् । निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त