काठमाडौं, फागुन १५ । नेपाल वायुसेवा निगमको ए ३२०–२०० सिरिजको न्यारो–बडी जहाज दुबईमा ग्राउन्डेड भएको छ। आइतबार दुबईबाट काठमाडौँ आउने तयारीका क्रममा इन्जिनको दायाँ भागमा ओभर हिट भएपछि ग्राउन्डेड गरिएको हो। निगमका प्रवक्ता अर्चना खड्काका अनुसार आइतबार बिहान १० बजे काठमाडौँ अवतरण गरिसक्नुपर्ने जहाजमा प्राविधिक समस्या देखिएपछि ग्राउन्डेड भएको हो। उनले भनिन् “जहाजमा आएको समस्या […]