निगमको ‘न्यारोबडी’ भैरहवामा सातपटक अवतरण

नेपाल वायु सेवा निगमको एयरबस–३२० जहाज आइतबार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)मा सातपटक अवतरण गरेको छ।  दुईजना पाइलटलाई प्रशिक्षण (बेस ट्रेनिङ) दिने क्रममा निगमको न्यारोबडी जहाज भैरहवनमा पटक–पटक अवतरण गरेको हो। निगमले...

सम्बन्धित सामग्री

नेपाल एअरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै !

काठमाण्ठाै – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले रुपन्देहीको भैरहवामा रहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ । डिसेम्बरको अन्तिमसम्म भैरहवाबाट अन्तर्राष्ट्रिय उडानको तयारी भइरहेको नेपाल एअरलाइन्सका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार त्यस प्रयोजनका लागि निगमका वाणिज्य निर्देशक जनकराज कालाखेतीको संयोजकत्वमा गठित समितिले उडान सञ्चालनबारे अध्ययन गरिरहेको छ । अध्ययन प्रतिवेदन बुझाएपछि निगमको बोर्ड बैठकबाट निर्णय गरी डिसेम्...

भैरहवामा निगमको ‘न्यारोबडी’ले पहिलो व्यावसायिक उडान गर्ने

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट पहिलो व्यावसायिक उडान गर्ने भएको छ ।

भैरहवामा निगमको ‘न्यारोबडी’ले पहिलो व्यावसायिक उडान गर्ने

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार नेपाल वायुसेवा निगमको न्यारोबडी विमानले काठमाडौंबाट पहिलो व्यावसायिक उडान गर्ने भएको छ ।

गौतमबुद्ध विमानस्थलमा निगमको वाइडबडी विमानले परीक्षण उडान गर्ने

बुटवल – गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले परीक्षण उडान गर्ने भएको छ। वायुसेवा निगमको ३३० एयरबसले बिहीबार दिउँसो ३ बजे परीक्षण उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए। बिहीबारको परीक्षण उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको नेतृत्वमा मन्त्रालयको टोली आउने उनले जानकारी दिए। विमानमा २६० जना […]

भैरहवामा नेवानिले पहिलो परीक्षण उडान भर्ने

काठमाडौं । निर्माण कार्य सम्पन्न भई व्यावसायिक उडानको पर्खाइमा रहेको भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले पहिलो परीक्षण उडान गर्ने भएको छ । आगमी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने गरी तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान तथा […]

भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ ।  आगामी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, ‘हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौँ ।’ उक्त विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन् । बुद्ध जयन्त

साढे ३ करोड लगानीमा आयल निगमको पेट्रोल पम्प सञ्चालनमा

पुस २२, काठमाडौं । नेपाल आयल निगमले ३ करोड ६७ लाख रुपैयाँको लागतमा नेपालगञ्ज अत्याधुनिक पेट्रोल पम्प बुधवारदेखि सञ्चालनमा ल्याएको  छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले १ लाख ७ हजार लिटर भण्डारण क्षमता रहेको उक्त पम्पको  उद्घाटन समेत गरेका छन् ।उक्त पम्पमा पाँच ओटा भूमिगत ट्याङक रहेका छन् । पम्पमा २५/ २५ हजार लिटर क्षमताको तीन ओटा र १६/ १६ हजार लिटर क्षमताका दुई ओटा ट्याङक रहेकोछ । निगमले नमूनाको रुपमा अत्याधुनिक पम्प सञ्चालनमा ल्याएको हो । निगमका कार्यकारी निर्देशक पौडेलले  निजी क्षेत्रबाट पनि यही मोडलमा पम्प सञ्चालन हुन्छ भन्ने चाहना निगमको रहेको बताए । पम्पमा डिजेल विक्रीका लागि दुई  ओटा र पेट्रोल विक्रीका लागि तीन ओटा डिस्पेन्सिङ मेसिन राखिएको छ ।   आगलागीबाट जोगाउने यो ‘केमिकल फोम’युक्त मुलुककै पहिलो नमूना पम्प हो। यसको भण्डारण क्षमता पनि सबैभन्दा बढी छ। निगमका अनुसार पम्पको अन्डरग्राउन्डमा १ लाख ७ हजार लिटर तेल अटाउने पाँच ओटा भूमिगत ट्यांकी राखिएको छ। निगमले आफ्नै स्वामित्वमा सञ्चालन गरेको यो दोस्रो पम्प हो । निगमले रुपन्देहीको भैरहवामा पनि डिजिटल पम्प सञ्चालन गर्दै आएको छ ।

राईलाई अख्तियारमा भित्र्याउन डेढ अर्ब घोटालाको फाइल सँधैका लागि बन्द

२९ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमको पेट्रोलियम भण्डारणका निम्ति जग्गा किन्दा भएको घोटाला प्रकरणको फाइल बन्द गरेको छ । झापा, सर्लाही, चितवन र भैरहवामा ७६ बिघा जमिन १ अर्ब ९५ करोड ५० लाखमा किन्दा करिब डेढ अर्ब घोटाला भएको प्रकरणको फाइल अख्तियारले अनियमितता नभएको ठहर गर्दै बन्द गरेको हो । […]

भैरहवामा पनि ‘आधुनिक लकिङ’ प्रणाली - Naya Patrika

भारतीय आयल कर्पोरेशन वेहलपुर डिपोबाट नेपाल आयल निगमको भैरहवा डिपोमा इन्धन बोक्ने ट्यांकरमा आधुनिक लकिङ प्रणाली सुरु भएको छ । तेल चुहावट तथा मिसावटको अरोप खेपिरहेको नेपाल आयल निगमले लकिङ...पूरा पढ्नुहोस् »