‘मन, वचन र कर्मले एउटै सोच्नु, हुनु’ व्यावहारिक रूपमा मैले बुझेको आध्यात्मिकता यही हो। मेरो कल्पनाको गुरुको भौतिक स्वरूप सद्गुरुसँग मिल्छ।लामो दाह्री, लामो कपाल, उहाँको लवाइ मलाई सिकाइएको गुरुको आकृतिसँग ठ्याक्कै मेल खान्छ। यसैभन्दा म सर्ट पेन्ट लगाएको, लामो कपाल र दाह्री नभएको विद्वानलाई गुरु भन्दा पनि सर भनेको सुहाएको जस्तो मान्छु। अनि मेरो कल्पनाको […]